तेजस्वी Girls Hostel

तेजस्वी Girls Hostel तेजस्वी Girls Hostel provides Comfortable living and study environment for students with a lower-priced inn of sorts that offers basic, shared accommodations.

10/03/2026

नारी दिबस बिशेष तेजस्वी Girls Hostel

अनन्त माया दिने आमाहरूलाई...आनन्द र आशा ल्याउने छोरीहरूलाई...हाम्रो छेउमा उभिने दिदीबहिनीहरूलाई...हरेक परिवार, हरेक समुद...
08/03/2026

अनन्त माया दिने आमाहरूलाई...
आनन्द र आशा ल्याउने छोरीहरूलाई...
हाम्रो छेउमा उभिने दिदीबहिनीहरूलाई...
हरेक परिवार, हरेक समुदाय र हासिल गरेको हरेक सपनाको पछाडि, त्यहाँ बलियो महिलाहरू हुन्छन् जसको प्रेम र समर्पणले सबै कुरा सम्भव बनाउँछ।
आज हाम्रो जीवनलाई आकार दिने महिलाहरूको कदर गर्ने सम्झना हो -
💐यो पढ्ने हरेक महिलालाई:
तपाईंको कदर छ।
तपाईंको माया छ।
तपाईंको जीवन सधैं सम्मान, खुशी र तपाईंले साँच्चै पाउनुभएको मान्यताले भरिपूर्ण रहोस्।
✨ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना! ✨
सम्पर्क : 980-6402662

02/03/2026

होली बिशेष

होलिको पावन अवसरमा तेजस्वी  गल्स होस्टेलमा  भर्ना नि:शुल्क छ । समयमै आफ्नो सिट सुरक्षित राख्नु होला ।हर्ष, उमंग र रंगीन ...
02/03/2026

होलिको पावन अवसरमा तेजस्वी गल्स होस्टेलमा भर्ना नि:शुल्क छ । समयमै आफ्नो सिट सुरक्षित राख्नु होला ।
हर्ष, उमंग र रंगीन उल्लासमय वातावरणमा
स–प्रेम मनाईने रंग र अविरहरुको महापर्व
होलीको पावन अवसरमा हाम्रा सम्पुर्ण विद्यार्थी तथा अभिभावकज्यू,
महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।
>
• Single Seater
• Double Seater
• Triple Seater
• Quadruple Seater
📢 Our Features:
✅ Clean and hygienic food arrangements
✅ Laundry Service (Washing Machine)
✅ Attractive rooms
✅ 24/7 water, electricity, and WiFi facilities
✅ Extremely peaceful, clean, beautiful, and family-friendly environment
✅ Each room equipped with carpet, bed, curtains,study table, drawers, etc.
👉 Providing excellent service to students is our top priority!
📞 Contact us for more details or to book your Seat:
9806402662
9742519611

नयाँ सहर, नयाँ यात्रा—तर घरको जस्तै माया र सत्कार! तेजस्वी गर्ल्स होस्टेलमा हामी तपाईंको पढाइ र करियरलाई सहज बनाउन उचित ...
27/02/2026

नयाँ सहर, नयाँ यात्रा—तर घरको जस्तै माया र सत्कार! तेजस्वी गर्ल्स होस्टेलमा हामी तपाईंको पढाइ र करियरलाई सहज बनाउन उचित वातावरण र सबै आधारभूत सुविधाहरू उपलब्ध गराउँछौं। मैतीदेवी मन्दिरको नजिकै रहेको हाम्रो होस्टेलमा तपाईंलाई स्वागत छ।
------------------------
हाम्रा सुविधाहरू:
✅ खुल्ला र सफा कोठाहरू (Shared Rooms)
✅ २४ सै घण्टा विद्युत र वाइफाईको सुविधा
✅ तातो तथा चिसो पानीको व्यवस्था
✅ गुणस्तरीय खाना र लुगा धुने सुविधा (Laundry)
✅ सुरक्षित पार्किङ र सुरक्षाको पूर्ण ग्यारेन्टी
- - - - - - - - - - - - - - - - - -
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📍 स्थान: मैतीदेवी, काठमाडौं (मैतीदेवी मन्दिर नजिकै)
📞 सम्पर्क: 9806402662, 9767562972

***************************

22/02/2026

काठमाडौंमा भरपर्दो सस्तो सुलभ GIRLS HOSTEL को खोजिमा हुनुन्छ ? हो भने काठमाडौँ मैतिदेबिमा तेजस्बी Girls Hostel छ |
हाम्रा सुबिधाहरु :- -
# पारिवारिक बाताबरण,
# चौबिसै घन्टा पानी अनि बिजुली,
# सान्त अनि पढ्नको लागि राम्रो ब्यबस्था,
# स्वस्थ खाना, २४ घन्टा Wi Fi अनि सेकुरिटी सिस्टम,
# बाइक तथा स्कुटरको लागि पार्किङको ब्यबस्था,
# सिङ्गल सिट, दुई सिट, तीन सिट र चार सिट सम्म भएको,
सस्तो अनि सर्बसुलब मुल्यमा बुकिङ खुल्ला भइसकेको छ !
थप जानकारि को लागि :- 9806402662 , 9767562972
अनि सुन्नुहोस त ग्रुपमा आउने बिद्यार्थीहरुलाई बिसेष छुट छ , है सिट सिमित भएकोले समयमै सम्पर्क गर्नुहोस

सरस्वती पूजाको हार्दिक शुभकामना 🌼विद्या, बुद्धि र सद्बुद्धिको देवी सरस्वती माताको कृपाले ज्ञान, सफलता र उज्ज्वल भविष्यको...
23/01/2026

सरस्वती पूजाको हार्दिक शुभकामना 🌼
विद्या, बुद्धि र सद्बुद्धिको देवी सरस्वती माताको कृपाले ज्ञान, सफलता र उज्ज्वल भविष्यको मार्ग खुलोस्। अध्ययन–अध्यापनमा निरन्तर प्रगति होस्।
जय सरस्वती माता 🙏

ॐ सरस्वती नमो नमः
Om Saraswati Namo Namah

15/01/2026

माघे संक्रान्ति / घ्यू चाकु खाने दिनको शुभकामना !!!

देश विदेश मा बस्ने सबै दाजु भाई दिदी बहिनी लाई माघी संक्रान्ति काे सबैलाई शुभकामना !!
15/01/2026

देश विदेश मा बस्ने सबै दाजु भाई दिदी बहिनी लाई माघी संक्रान्ति काे सबैलाई शुभकामना !!

02/11/2025

Address

Maitidevi
Kathmandu

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779865375805

Website

Alerts

Be the first to know and let us send you an email when तेजस्वी Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to तेजस्वी Girls Hostel:

Share

Category