Gulmi Shikhar Guest House

Call Directions Contact the hotel

Gulmi Shikhar Guest House If this is your first visit,be sure we will providing 24 hours well and excellent servce.

हामी नेपालिको बाध्यता चाड पर्व आउदै छ कोहि  चाड पर्व मनाउन प्रदेश बाट रमाउदै  घर तिर आउदै छ्न कोहि भने मन खिन्न पार्दै प...
05/10/2026

हामी नेपालिको बाध्यता चाड पर्व आउदै छ कोहि चाड पर्व मनाउन प्रदेश बाट रमाउदै घर तिर आउदै छ्न कोहि भने मन खिन्न पार्दै प्रदेश जानू पर्ने बाध्याता छ
सुभ यात्रा शिव भट्टराई दाइको मामा

शुभ यात्रा भाइ बहिनीNepal to japan
01/10/2026

शुभ यात्रा भाइ बहिनी
Nepal to japan

27/09/2026

location

गुल्मी शिखर गेष्ट हाउस पहिलाको ठाउँ बाट सरेको जानकारी गराउछौबिगत 2070 साल देखि निरन्तर रुपमा हजुरहरुलाइ सेवा दिदै आइरहेक...
27/09/2026

गुल्मी शिखर गेष्ट हाउस पहिलाको ठाउँ बाट सरेको जानकारी गराउछौ

बिगत 2070 साल देखि निरन्तर रुपमा हजुरहरुलाइ सेवा दिदै आइरहेको काठमाडौको नया बस पार्क मा रहेको यस गुल्मी शिखर गेष्ट हाउस समय अनुसार र ग्राहक को सुझाव सल्लाह अनुसार पहिलाको स्थान देखि अल्लि माथी नेपाल टेलिकमको पछाडि थप सेवा सुबिधाको साथमा सरेको आदरणीय ग्राहक हरुलाइ जानकारी गराउन चाहान्छौ
यतिका बर्स सम्म हजुर हरुलाइ सेवा सुबिधा दिदै आइरहेका छौ र हजुर हरु पनि काठमाडौ आउदा हामिलाइ सम्झेर आउनु हुन्छ आशा छ आगामी दिनहरुमा पनि यसै गरि माया गरि आउनु हुन्छ भन्ने आशा राखेका छौ ।
@पाहुना भएर आउनुहोस साथी बनेर जानुहोस@
@मन परे अरुलाइ भन्नुहोस मन परेन भने हामिलाइ भन्नुहोस@
# अथिती देवो भव:

शुभ यात्रा दाइ हरुहाम्रो यश होटेल बाट 2,4 दिनको बसाइ पछि मलेसिया को यात्रा गर्नु भएकोमा धेरै धेरै धन्यवाद सेवा गर्ने मौक...
30/06/2026

शुभ यात्रा दाइ हरु
हाम्रो यश होटेल बाट 2,4 दिनको बसाइ पछि मलेसिया को यात्रा गर्नु भएकोमा धेरै धेरै धन्यवाद सेवा गर्ने मौका दिनु भएकोमा
आगामी दिनमा पनि यसरी नै सेवा गर्न पाइयोस

शुभ यात्रा दिदी र भाइ लाई हाम्रो यश गुल्मी शिखर होटेल देखि बैदेशिक यात्रा तय गर्नु भएकोमा यश होटेलको तर्फ बाट धेरै धेरै ...
05/06/2026

शुभ यात्रा दिदी र भाइ लाई
हाम्रो यश गुल्मी शिखर होटेल देखि बैदेशिक यात्रा तय गर्नु भएकोमा यश होटेलको तर्फ बाट धेरै धेरै धन्यवाद जुन उद्देश्य लिएर बिदेश जान लाग्नु भएको छ त्यो पुरा होस साथै आगामी दिन हरुमा पनि यसै गरि सेवा अथवा बिदाइ गर्न पाइयोस
धन्यवाद
#

आज हाम्रो होटेल देखि जीवन लगायत सह परिवार जापानको लागि यात्रा तय गर्नु भएको मा धन्यवाद आगामी दिनमा नि यसै गरि सेवा गर्ने...
20/04/2026

आज हाम्रो होटेल देखि जीवन लगायत सह परिवार जापानको लागि यात्रा तय गर्नु भएको मा धन्यवाद
आगामी दिनमा नि यसै गरि सेवा गर्ने मौका दिनु होला
Have a safe journey ✈️✈️✈️
Nepal to japan

हाम्रो गुल्मी शिखर गेष्ट हाउस बाट जापानको वैदेशिक यात्रा तय गरेकोमा हाम्रो होटल देखि धेरै धेरै धन्यवाद तथा शुभ यात्रा बि...
24/02/2026

हाम्रो गुल्मी शिखर गेष्ट हाउस बाट जापानको वैदेशिक यात्रा तय गरेकोमा हाम्रो होटल देखि धेरै धेरै धन्यवाद तथा शुभ यात्रा बिक्रम भाइ
Nepal to japan

हाम्रो यश गुल्मी शिखर होटेल देखि अस्ट्रियाको यात्रा तय गर्नु भएका भाइहरुलाइ धन्यवाद एवम् शुभ यात्रा यसरी नै आगामी दिनहरु...
21/02/2026

हाम्रो यश गुल्मी शिखर होटेल देखि अस्ट्रियाको यात्रा तय गर्नु भएका भाइहरुलाइ धन्यवाद एवम् शुभ यात्रा यसरी नै आगामी दिनहरुमा नि यसै होटेल देखि बिदाइ गर्ने मौका दिनु होला
Nepal to austria

Address

Mitranagar/26
Kathmandu
44600

Telephone

+97714984028

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Shikhar Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Gulmi Shikhar Guest House:

Shortcuts

Share

Category