Subha Saraswoti Boys Hostel

Subha Saraswoti Boys Hostel हामी आरामदाई बास, स्वादिष्ट भोजन र शान्त वातावरणमा पारिवारिक आवास दिलाउने छौँ।
अहिलै सम्पर्क गर्नुहोस् : ९८४९२२७१५४ । ९८४०२४१०६८

24/05/2024

के तपाई काठमाडौंमा भरपर्दो सस्तो सुलभ BOYS HOSTEL को खोजिमा हुनुन्छ ? यदि यस्तो हो भने बिगत 9बर्ष देखी हजुरहरुको सेवामा समर्पित SUBHSARASWATI Boys Hostel काठमाडौँ बाग बजारमा सन्चालनमा रहेको छ |
हाम्रा सुबिधाहरु :- -
# पारिवारिक बाताबरण,
# चौबिसै घन्टा तातो/चिसो पानी अनि बिजुली,
#पढ्नको लागि शान्त तथा स्वच्छ वातावरण,
# स्वस्थ खाना, २४ घन्टा WiFi अनि सेकुरिटी सिस्टम,
# Laundry facilities
# बाइक तथा स्कुटरको लागि पार्किङको ब्याबस्था भएको
# सिङ्गल,डवल,त्रिपल, चार सिटर सम्म कोठा भएको,
# काठमाडौं,ललितपुर,भक्तपुरको जुनसुकै ठाउमा जानकोलागी नजिक दुरिबाट बस चड्न सकिने
सस्तो अनि सर्बसुलब मुल्यमा बुकिङ खुल्ला भइसकेको छ !
थप जानकारि को लागि :-9849227154 ⁩ (whats up viber also)9849227154 /9840241068
अनि सुन्नुहोस त
ग्रुपमा आउने बिद्यार्थीहरुलाई बिसेष छुट छ है सिट सिमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस :-
SHUVASARASWATI BOYSHostel Bag Bazar_Near P. K college and Kathmandu model hospital

Address

Bagbazar
Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Subha Saraswoti Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category