Gargi Girl's Hostel

Gargi Girl's Hostel Located Oppisite Of everest florida school with access to Apollo,Excel,CCA, Elite CA, Nobel,WhiteHouse Colleges.
(7)

02/03/2026

रंग हरूकाे पर्व हाेली (फागु पुर्णिामा ) काे हार्दिक मंगलमय शुभकामना । यहाँ हरूकाे जीवन सदा रंगिन बनाेस ।

22/10/2025

हिन्दू हरूकाे दाेस्राे ठुलाे पर्व तिहार २०८२ काे शुभकामना ।

14/08/2025

🌹महिला छात्रावास खाेज्दै हाे ?🌹

के तपाईं काठमाडौं बानेश्वर एरियामा घर जस्तै आरामदायी, सुबिधासम्पन्न पारिवारिक बाताबरणको सुरक्षित महिला होस्टेल खोज्दै हुनुहुन्छ ? 📍
यदि हुनुहुन्छ भने ......
✅नयाँ बानेश्वर लाखे चौर मार्गमा ( एभरेस्ट फाेलाेरिडा स्कुल नजिकै ) अवस्थित गार्गी गर्ल्स होस्टेलमा पढाइ, जागिर वा अन्य कामकालागि काठमाडौं आउनु भएका सबै दिदीबहिनीहरूलाई स्वागत छ ।
✅ हामी तपाईंलाई नयाँ स्थान बाट फराकिलो तथा उज्यालो काेठाहरू , एटेज बाथरूम सहितकाे काैसि समेत भयका काेठाहरू बाट सुरक्षा सहित कपडा धुने सुबिधा र स्वास्थ्य बर्धक खाना अनि घरायसी वातावरण उपलब्ध गराउन प्रतिवद्ध छौं।
✅लामो वा छोटो अवधिका लागि बस्न चाहनुहुन्छ भने हामी तपाईंको लागि उपयुक्त विकल्प हुनसक्छाै । डबलबेड रूम र ट्रिपलबेड रूममा सिमित सिटहरू खालिछन। ढुक्क हुनुहाेस पारिवारिक बाताबरण ,हाम्रो व्यवहार र खानपिन का कारणले हाम्रो हाेस्टल राेजेकाेमा हजुरलाई कुनै पछुतो हुन दिनेछैनाै।
📞 थप जानकारीका लागि सम्पर्क: 985-1355288(WhatsApp/Viber)

लाेकेसन :- भरेासा अस्पताल बाट दक्षिण तर्फ रहेकाे
लाखेचाैर मार्गकाे गेटबाट पश्चिम एभरेष्ट फ्लाेरिडा कलेजकाे मेनगेट काे अपाेजिट गल्ली बाट हेर्नुस् बाेर्ड देखिनेछ ।

🌹🌹हार्दिक बधाई तथा शुभकामना 🌹🌹राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेसंगै  दुई लाख ८२ हजार ४६५...
04/08/2025

🌹🌹हार्दिक बधाई तथा शुभकामना 🌹🌹
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेसंगै दुई लाख ८२ हजार ४६५ जना उत्तीर्ण हुनुभएका हजुरहरूको मेहनत सफल भयकाे मा सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । याे पटक असफल हुने ले हिम्मत नहार्नु फेरि नयाँ किर्तिमानी नतिजा निकाल्नु ।।
काठमाडौ नयाँ बानेश्वरमा महिला छात्रावास चाहिय Gargi Girl's Hostel
छदैछ 9851355288 मा कल गर्नुस ल !

25/07/2025

हामी पहिलेकाे स्थानबाट साेहि बाटाे काे ७०० मिटर पुर्ब एभरेष्ट फ्लाेरिडा स्कुल छेउमा सरेको छाै।

🌷🌷असार १५ काे शुभकामना 🌿🌿आज असार १५अर्थात राष्ट्रिय धान दिवस  दही चिउरा खाने दिन काे अवसरमा सम्पूर्ण  हाेस्टेलमा बस्ने छ...
29/06/2025

🌷🌷असार १५ काे शुभकामना 🌿🌿

आज असार १५अर्थात राष्ट्रिय धान दिवस दही चिउरा खाने दिन काे अवसरमा सम्पूर्ण हाेस्टेलमा बस्ने छात्राहरू, अभिभावक , शुभचिन्तक तथा नेपाल तथा बिदेश मा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूमा हार्दिक शुभकामना।

केही सिटहरू खालि छन 985-1355288 मा कल गर्नु ल !

सम्पुर्णमा शुभकामना
11/05/2025

सम्पुर्णमा शुभकामना

18/04/2025

के तपाईं काठमाडौंमा घर जस्तै आरामदायी, सुबिधासम्पन्न पारिवारिक बाताबरणको सुरक्षित होस्टेल खोज्दै हुनुहुन्छ? 📍
यदि हुनुहुन्छ भने ......
✅नयाँ बानेश्वर थापा गाउँ लाखे चौर मार्गमा अवस्थित गार्गी गल्स होस्टेलमा पढाइ, जागिर वा अन्य कामकालागि काठमाडौं आउनु भएका सबै दिदीबहिनीहरूलाई स्वागत छ ।
✅ हामी तपाईंलाई सुरक्षा,सुबिधा, स्वास्थ्य बर्धक खाना र घरायसी वातावरण उपलब्ध गराउन प्रतिवद्ध छौं।
✅लामो वा छोटो अवधिका लागि बस्न चाहनुहुन्छ भने हामी तपाईंको लागि उपयुक्त विकल्प हुनसक्छाै ।
सिगंल बेड रूम , डबलबेड रूम र ट्रिपलबेड रूममा सिमित सिटहरू खालिछन 985-1355288 मा सम्पर्क गर्नुहाेस ढुक्क हुनुहाेस घर हाम्रो भाडामै भयकाले घरकाे लुक्सहजुरकाे साेच अनुसार नहाेला तर हजुरले पाउने पारिवारिक बाताबरण ,हाम्रो व्यवहार र खानपिन का कारणले हाम्रो हाेस्टल राेजेकाेमा हजुरलाई कुनै पछुतो हुन दिनेछैनाै।
📞 थप जानकारीका लागि सम्पर्क: 985-1355288(WhatsApp/Viber)

Address

Lakhe Chaur Marga Oppsite Of Evrest Florida School Main Gate .
Kathmandu
00977

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 06:15 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+9779851355288

Website

Alerts

Be the first to know and let us send you an email when Gargi Girl's Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Gargi Girl's Hostel:

Share

Category