Hotel Kusum Kohinoor Pvt Ltd

Hotel Kusum Kohinoor Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Kusum Kohinoor Pvt Ltd, Bed and Breakfast, Dhapasi Road, Basbari, Kathmandu.

08/09/2026
08/09/2026

Gen Z आन्दोलनको एक वर्ष — वीर युवाहरूको अमर सम्झनामा। 🕊️

आजको दिन केवल एउटा आन्दोलनको सम्झना होइन, यो देश र भविष्यका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने ती महान् Gen Z युवाहरूलाई सम्झने दिन हो।

आफ्नो सपना अधुरै छोडेर देशको परिवर्तनका लागि ज्यान अर्पण गर्ने वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
तपाईंहरूको बलिदान इतिहासको पानामा मात्र होइन, हरेक नेपालीको मनमा सधैँ जीवित रहनेछ। ❤️🇳🇵

शरीर मरे पनि विचार मर्दैन,
वीरहरूको बलिदान कहिल्यै खेर जाँदैन।

🕯️ सम्पूर्ण वीर Gen Z शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
🇳🇵 जय नेपाल।❤️❤️

कृष्ण जन्माष्टमीको शुभकामना।🦚🪈भगवान कृष्णले तपाईंको जीवनमा प्रेमको धुनलाई आमन्त्रित गरून् र तपाईंको चिन्ताहरू चोरेर सन्त...
04/09/2026

कृष्ण जन्माष्टमीको शुभकामना।🦚🪈
भगवान कृष्णले तपाईंको जीवनमा प्रेमको धुनलाई आमन्त्रित गरून् र तपाईंको चिन्ताहरू चोरेर सन्तुष्टि र शान्ति र खुशीले बदलून्।❤️

सानो सहयोग ❤️❤️🤝🤝
01/09/2026

सानो सहयोग ❤️❤️🤝🤝

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all. ❤️❤️
28/08/2026

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना: Happy Janai Purnima/ Rakshya Bandhan to all. ❤️❤️

सबैलाई नागपन्चमि को शुभकामना, नागदेविदेवता ले रक्षा गरुन्❤️❤️🙏🙏
17/08/2026

सबैलाई नागपन्चमि को शुभकामना, नागदेविदेवता ले रक्षा गरुन्❤️❤️🙏🙏

खिर जस्तै मिठास होस् जिन्दगिमा पनि श्रावण १५ को शुभकामना❤️
31/07/2026

खिर जस्तै मिठास होस् जिन्दगिमा पनि
श्रावण १५ को शुभकामना❤️

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वरः Happy Guru Purnima to all. ❤️🙏🏻
29/07/2026

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वरः Happy Guru Purnima to all. ❤️🙏🏻

श्रावण महादेवको महिना सबैको शुभ रहोस्, महादेव को कृपा सधैं प्राप्त भैरहोस्❤️❤️
17/07/2026

श्रावण महादेवको महिना सबैको शुभ रहोस्, महादेव को कृपा सधैं प्राप्त भैरहोस्❤️❤️

Happy Republic Day to all, गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉
29/05/2026

Happy Republic Day to all, गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉

Address

Dhapasi Road, Basbari
Kathmandu
9779851249519

Telephone

97714372134

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Kusum Kohinoor Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share