Hotel surya international pvt . ltd

Hotel surya international pvt . ltd Hotel surya in Kathmandu provides accommodation with a garden, a bar and a terrace. Among the faci

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ,हर हर महादेव! 🙏
15/02/2026

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ,

हर हर महादेव! 🙏

23/01/2026

सबै मित्रहरूलाई बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा हार्दिक मङ्गलमय शुभकामना सँगै सबै मित्रहरूको मनमा अनि मुखमा माता सरस्वतीको बास होस् ✍️🙏💚🤝📖

29/09/2025
🌸🙏तपाईँलाई घटस्थापनाको हार्दिक शुभकामना!नवदुर्गा माताको कृपा सधैं तपाईँ र तपाईँको परिवारमा रहोस्। 🌺✨
22/09/2025

🌸🙏
तपाईँलाई घटस्थापनाको हार्दिक शुभकामना!
नवदुर्गा माताको कृपा सधैं तपाईँ र तपाईँको परिवारमा रहोस्। 🌺✨

🌸🙏घटस्थापनाको हार्दिक शुभकामना!नवदुर्गा माताको कृपा सधैं तपाईँ र तपाईँको परिवारमा रहोस्। 🌺✨
22/09/2025

🌸🙏
घटस्थापनाको हार्दिक शुभकामना!
नवदुर्गा माताको कृपा सधैं तपाईँ र तपाईँको परिवारमा रहोस्। 🌺✨

हातका रंगिन सपनाहरू, मेहनतका सुनौला कथाहरू,प्रत्येक श्रमिकको जोश र जागरले, बनेको छ यो संसार सुन्दर!आज, तिम्रो मेहनतको कद...
01/05/2025

हातका रंगिन सपनाहरू, मेहनतका सुनौला कथाहरू,
प्रत्येक श्रमिकको जोश र जागरले, बनेको छ यो संसार सुन्दर!
आज, तिम्रो मेहनतको कदर गर्दै, हार्दिक शुभकामना अर्पण गर्छु!

राम नवमीको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना। भगवान श्रीरामको कृपाले तपाईंको जीवनमा शान्ति, समृद्धि, र सुख समावेश हो...
06/04/2025

राम नवमीको पावन अवसरमा तपाईंलाई हार्दिक शुभकामना। भगवान श्रीरामको कृपाले तपाईंको जीवनमा शान्ति, समृद्धि, र सुख समावेश होस्। जय श्रीराम।

Wishing you and your family a joyous and blessed Eid-ul-Fitr 2025!
31/03/2025

Wishing you and your family a joyous and blessed Eid-ul-Fitr 2025!

होलीको हार्दिक शुभकामना ! रंगको उत्साह, खुशीको बहार, र मायाको बन्धनले तपाईंको जीवन उज्यालोस र मिठासले भरिएको होस्। होलीक...
13/03/2025

होलीको हार्दिक शुभकामना ! रंगको उत्साह, खुशीको बहार, र मायाको बन्धनले तपाईंको जीवन उज्यालोस र मिठासले भरिएको होस्। होलीको यो पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई धेरै धेरै मंगलमय शुभकामना ! 🎨✨
**होली हो, मस्ती हो, रंगहरूको बहार हो !**

Best wishes both team ..
07/03/2025

Best wishes both team ..

खेल हेर्न मज्जा आओस भनेर मात्रै हो यस्ले जिते हुन्थ्यो उस्ले जिते हुन्थ्यो भनेको !सुन्दर पश्चिम लाइ प्रतिनिधित्व गर्ने ट...
21/12/2024

खेल हेर्न मज्जा आओस भनेर मात्रै हो
यस्ले जिते हुन्थ्यो उस्ले जिते हुन्थ्यो भनेको !
सुन्दर पश्चिम लाइ प्रतिनिधित्व गर्ने टिमले जीते राम्रो होइन सीता जन्मभूमीको प्रतिनिधित्व गर्ने टिमले जित्यो भने पनि राम्रो !
बास्तबिक जीत त npl को कारण नेपाली क्रिकेट को भैसकेको छ ….अत : दूबै टिमलाइ शुभकामना !

Address

Gausala
Kathmandu
44600

Telephone

+97714580105

Website

Alerts

Be the first to know and let us send you an email when Hotel surya international pvt . ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel surya international pvt . ltd:

Share

Category