Chandragiri Hills Ltd

Chandragiri Hills Ltd Enjoy the thrill of the cable car and experience the visit to Bhaleshwor Mahadev temple, 5 star luxury resort, route to hills and more activities.
(6560)

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन...
28/08/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चन्द्रागिरि हिल्सद्वारा ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
चन्द्रागिरि हिल्स लिमिटेड
थानकोट-४, चन्द्रागिरि
काठमाडौँ, नेपाल

27/08/2026

यति बेला हाम्रो देश बिसम परिस्थितिमा रहेको छ । घाइतेहरूको शिघ्र लाभको कामना र दिवंगत आत्मा प्रति हार्दिक समबेदना प्रकट गर्दछौं साथै शोकाकुल परिवारमा भगवानले सहन सक्ने शक्ति प्रदान गरुन् ।

विपद्को कठिन घडीमा हामी प्रभावित परिवारहरूको साथमा छौँ। साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अ...
27/08/2026

विपद्को कठिन घडीमा हामी प्रभावित परिवारहरूको साथमा छौँ। साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

- चन्द्रागिरि हिल्स

17/08/2026

17th Anniversary Celebration of Chandragiri Hills Limited.

Warm wishes to India on its 80th Independence Day.May India continue to prosper, flourish, and reach greater heights.Hap...
17/08/2026

Warm wishes to India on its 80th Independence Day.
May India continue to prosper, flourish, and reach greater heights.
Happy Independence Day! 🇮🇳

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) on August 18, 2026 (Bhadra 2, 2083) due to regul...
17/08/2026

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) on August 18, 2026 (Bhadra 2, 2083) due to regular schedule maintenance.
Your safety is our first priority.

भालेश्वर महादेवको प्राङ्गणमा पुजा-अर्चनाको साथ यहि श्रावण २८ गते चन्द्रागिरि हिल्सको १७ औँ वार्षिकोत्सव भव्य तरिकाले मना...
15/08/2026

भालेश्वर महादेवको प्राङ्गणमा पुजा-अर्चनाको साथ यहि श्रावण २८ गते चन्द्रागिरि हिल्सको १७ औँ वार्षिकोत्सव भव्य तरिकाले मनाइएको केहि झलक

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) from August 11, 2026 to August 13, 2026 (Shrawan...
10/08/2026

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) from August 11, 2026 to August 13, 2026 (Shrawan 26, 2083 to Shrawan 28, 2083) due to regular schedule maintenance.
Your safety is our first priority.

03/08/2026

सौन्दर्य त शिवजीको भक्तिमा र निश्चल श्रद्धामा छाएको हुन्छ 🕉

श्रावणको हरेक सोमबार साँझको ६:३० बजे देखि ७:१५ बजेसम्म सोमबार विशेष आरतीमा तपाईंँ पनि सहभागी हुन र श्री भालेश्वर महादेवको दर्शन गर्न आउनुहोला ।

FamilyFun Chandragiri DivineBlessings Shrawan2083

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) from August 4, 2026 to August 6, 2026 (Shrawan 1...
03/08/2026

Chandragiri Cable Car service will operate from 10 AM (instead of 8 AM) from August 4, 2026 to August 6, 2026 (Shrawan 19, 2083 to Shrawan 21, 2083) due to regular schedule maintenance.
Your safety is our first priority.

भालेश्वर महादेव मन्दिरको मुल पुजारी श्री बिदुर न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏Bidur Neupane
02/08/2026

भालेश्वर महादेव मन्दिरको मुल पुजारी श्री बिदुर न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏
Bidur Neupane

01/08/2026

श्रावणको हरेक सोमबार साँझको ६:३० बजे देखि ७:१५ बजेसम्म सोमबार विशेष आरतीमा तपाईंँ पनि सहभागी भइ श्री भालेश्वर महादेवको दर्शन गर्न आउनुहोला ।

भालेश्वर महादेव मन्दिरको मुल पुजारी श्री बिदुर न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏गुरुलाई सम्पूर्ण चन्द्रागिरि...
01/08/2026

भालेश्वर महादेव मन्दिरको मुल पुजारी श्री बिदुर न्यौपाने ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏

गुरुलाई सम्पूर्ण चन्द्रागिरि हिल्स परिवारको तर्फबाट सुख, स्वास्थ र समृद्धीको कामना गर्दछौँ ।

-चन्द्रागिरि हिल्स परिवार

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा भव्य साथ भइरहेको श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुभएका दर्शनार्थ...
01/08/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा भव्य साथ भइरहेको श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुभएका दर्शनार्थीहरुको केहि झलक

श्रावणको हरेक सोमबार साँझको ६:३० बजे देखि ७:१५ बजेसम्म सोमबार विशेष आरतीमा तपाईंँ पनि सहभागी भइ श्री भालेश्वर महादेवको दर्शन गर्न आउनुहोला ।

जय भालेश्वर महादेव

31/07/2026
29/07/2026

Zip. Swing. Ride. Repeat.
Your ultimate adventure playground is here at Chandragiri Hills.

🍗🍕 Your favorites have arrived!KFC and Pizza Hut are now open at Chandragiri Hills Base Station.Now enjoy your favorite ...
28/07/2026

🍗🍕 Your favorites have arrived!
KFC and Pizza Hut are now open at Chandragiri Hills Base Station.

Now enjoy your favorite snacks with the best view.

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा भव्य साथ भइरहेको श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुभएका दर्शनार्थ...
28/07/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा भव्य साथ भइरहेको श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुभएका दर्शनार्थीहरुको केहि झलक

श्रावणको हरेक सोमबार साँझको ६:३० बजे देखि ७:१५ बजेसम्म सोमबार विशेष आरतीमा तपाईंँ पनि सहभागी भइ श्री भालेश्वर महादेवको दर्शन गर्न आउनुहोला ।

27/07/2026

श्रावणको दोस्रो सोमबार चन्द्रागिरि भालेश्वर मन्दिरमा विशेष आरती

20/07/2026

बादल र बर्षा बिच रुझेका र रमेका भक्तजनहरुले
श्रावणको पहिलो सोमबारको विशेष आरतीलाई झनै विशेष बनाउनु भएको थियो ।

जय भालेश्वर महादेव

50% discount on cable car tickets. Every Monday of this Shrawan month after 4 PM.We will be eagerly waiting for you for ...
19/07/2026

50% discount on cable car tickets. Every Monday of this Shrawan month after 4 PM.
We will be eagerly waiting for you for Shrawan Special Aarati 🙏🏼
*Valid for Nepalese citizens only

19/07/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼
केबल कार टिकट - रु. ४२५ (साँझको ४ बजे पछि केबलकार टिकटमा ५०% छुट)
नेपाली नागरिकको लागी मात्र
‣ २०८३ साल श्रावण महिनाको हरेक सोमबार
‣ विशेष आरती - साँझ ६:३० बजे देखि साँझ ७:१५ बजेसम्म
‣ भजन - बिहान ११ बजे देखि साँझ ६ बजेसम्म
‣ दिनभरि प्रसाद वितरण हुनेछ।
‣ शुद्ध शाकाहारी खानेकुराको व्यवस्था छ।

It was our pleasure to welcome Hon. Dr. Janaki Kumari Tuladhar, Acting Chief Election Commissioner of the Election Commi...
17/07/2026

It was our pleasure to welcome Hon. Dr. Janaki Kumari Tuladhar, Acting Chief Election Commissioner of the Election Commission Nepal and her family to Chandragiri Hills.

We hope you had a memorable experience surrounded by scenic beauty, tranquility, and our heartfelt hospitality.

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼केबल कार टिकट - रु. ४२५ ...
13/07/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼
केबल कार टिकट - रु. ४२५ (साँझको ४ बजे पछि केबलकार टिकटमा ५०% छुट)
नेपाली नागरिकको लागी मात्र

हुन्छ पुरा चिताएको कुरा For more information, call: +977 15970796, +977 9802300313, 9802343150Chandragiri | Thankot | Ka...
12/07/2026

हुन्छ पुरा चिताएको कुरा
For more information, call: +977 15970796, +977 9802300313, 9802343150
Chandragiri | Thankot | Kathmandu | Nepal
City Sales Office:
IME Complex Block - B, 4th Floor, Panipokhari, Kathmandu, Nepal
Mobile: +977 9802084007, 9802300306, 9802084005
Email: [email protected]
🌐: www.chandragirihills.com

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼केबल कार टिकट - रु. ४२५ ...
11/07/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼
केबल कार टिकट - रु. ४२५ (साँझको ४ बजे पछि केबलकार टिकटमा ५०% छुट)
नेपाली नागरिकको लागी मात्र

‣ २०८३ साल श्रावण महिनाको हरेक सोमबार
‣ विशेष आरती - साँझ ६:३० बजे देखि साँझ ७:१५ बजेसम्म
‣ भजन - बिहान ११ बजे देखि साँझ ६ बजेसम्म
‣ दिनभरि प्रसाद वितरण हुनेछ।
‣ शुद्ध शाकाहारी खानेकुराको व्यवस्था छ।

10/07/2026

Come experience the thrill of Sky Cycling at Chandragiri Hills.

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼केबल कार टिकट - रु. ४२५ ...
06/07/2026

चन्द्रागिरि हिल्स स्थित भालेश्वर महादेव मन्दिरमा श्रावण सोमबारको विशेष आरतीमा सहभागी हुनुहोस् 🙏🏼

केबल कार टिकट - रु. ४२५ (साँझको ४ बजे पछि केबलकार टिकटमा ५०% छुट)
नेपाली नागरिकको लागी मात्र

‣ २०८३ साल श्रावण महिनाको हरेक सोमबार
‣ विशेष आरती - साँझ ६:३० बजे देखि साँझ ७:१५ बजेसम्म
‣ भजन - बिहान ११ बजे देखि साँझ ६ बजेसम्म
‣ दिनभरि प्रसाद वितरण हुनेछ।
‣ शुद्ध शाकाहारी खानेकुराको व्यवस्था छ।

03/07/2026

Escape the heat. Embrace the heights.
Wake up above the clouds. For a perfect Summer escapade.
At 8,369 ft.
For Two Guests and a child below 8 years, Starting from 𝐍𝐏𝐑 𝟏𝟒,𝟗𝟗𝟗 𝐍𝐄𝐓𝐓

Limited time left to unlock a world of elevated experiences with the Chandragiri Hills Cloud Club Gold Plus Membership.𝐄...
03/07/2026

Limited time left to unlock a world of elevated experiences with the Chandragiri Hills Cloud Club Gold Plus Membership.
𝐄𝐧𝐣𝐨𝐲 𝐞𝐱𝐜𝐥𝐮𝐬𝐢𝐯𝐞 𝐩𝐫𝐢𝐯𝐢𝐥𝐞𝐠𝐞𝐬, 𝐬𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐬𝐚𝐯𝐢𝐧𝐠𝐬, 𝐚𝐧𝐝 𝐛𝐞𝐧𝐞𝐟𝐢𝐭𝐬 𝐰𝐨𝐫𝐭𝐡 𝐍𝐏𝐑 𝟏,𝟏𝟕,𝟎𝟎𝟎- 𝐚𝐥𝐥 𝐟𝐨𝐫 𝐣𝐮𝐬𝐭 𝐍𝐏𝐑 𝟑𝟒,𝟗𝟗𝟗. 𝐆𝐞𝐭 𝐲𝐨𝐮𝐫𝐬 𝐛𝐲 𝐭𝐡𝐞 𝐞𝐧𝐝 𝐨𝐟 𝐭𝐡𝐢𝐬 𝐅𝐢𝐬𝐜𝐚𝐥 𝐘𝐞𝐚𝐫!
Please call us for more details : +977 980-2300306 / 980-2084007

𝐉𝐨𝐢𝐧 𝐮𝐬 𝐟𝐨𝐫 𝐒𝐇𝐑𝐀𝐖𝐀𝐍 𝐒𝐎𝐌𝐁𝐀𝐑 𝐁𝐈𝐒𝐇𝐄𝐒𝐇 𝐀𝐀𝐑𝐀𝐓𝐈 𝐚𝐭 𝐁𝐡𝐚𝐥𝐞𝐬𝐡𝐰𝐚𝐫 𝐌𝐚𝐡𝐚𝐝𝐞𝐯 𝐓𝐞𝐦𝐩𝐥𝐞 𝐢𝐧 𝐂𝐡𝐚𝐧𝐝𝐫𝐚𝐠𝐢𝐫𝐢 𝐇𝐢𝐥𝐥𝐬 🙏🏼Cable Car Ticket - Rs. 425...
03/07/2026

𝐉𝐨𝐢𝐧 𝐮𝐬 𝐟𝐨𝐫 𝐒𝐇𝐑𝐀𝐖𝐀𝐍 𝐒𝐎𝐌𝐁𝐀𝐑 𝐁𝐈𝐒𝐇𝐄𝐒𝐇 𝐀𝐀𝐑𝐀𝐓𝐈 𝐚𝐭 𝐁𝐡𝐚𝐥𝐞𝐬𝐡𝐰𝐚𝐫 𝐌𝐚𝐡𝐚𝐝𝐞𝐯 𝐓𝐞𝐦𝐩𝐥𝐞 𝐢𝐧 𝐂𝐡𝐚𝐧𝐝𝐫𝐚𝐠𝐢𝐫𝐢 𝐇𝐢𝐥𝐥𝐬 🙏🏼

Cable Car Ticket - Rs. 425 (50% off on cable car tickets after 4 PM)
For Nepalese citizens only

‣ Every Monday of the month of Shrawan, 2083
‣ Bishesh Aarati - From 6:30 PM to 7:15 PM
‣ Bhajan - From 11 AM to6 PM
‣ Prasad will be distributed throughout the day.
‣ Pure vegetarian foods is also available in the premises.

Come over for a beautiful weekend with your family.For more information, call: +977 15970796, +977 9802300313, 980234315...
01/07/2026

Come over for a beautiful weekend with your family.
For more information, call: +977 15970796, +977 9802300313, 9802343150
Chandragiri | Thankot | Kathmandu | Nepal
City Sales Office:
IME Complex Block - B, 4th Floor, Panipokhari, Kathmandu, Nepal
Mobile: +977 9802084007, 9802300306, 9802084005
Email: [email protected]
🌐: www.chandragirihills.com

29/06/2026

Address

Chandragiri
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 17:00

Telephone

+9779802069949

Alerts

Be the first to know and let us send you an email when Chandragiri Hills Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

Share

Category