17/10/2026
🌺 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺
महान् चाड बडादसैँको पावन अवसरमा फूलपातीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। माता दुर्गा भवानीको कृपाले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। सम्पूर्ण परिवारमा खुसी, उमङ्ग र सद्भाव कायम रहोस्।
शुभ फूलपाती! 🙏🌸