Hotel Tanahun Vyas

Hotel Tanahun Vyas Welcome to Hotel Tanahun Vyas , located in Gongabu, New Bus Park Kathmandu.

मोबाईल हराएमा वा चोरी भएमा के गर्ने ?
18/11/2025

मोबाईल हराएमा वा चोरी भएमा के गर्ने ?

सबैमा विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🙏💐माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन 🙏
22/09/2025

सबैमा विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🙏💐
माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन 🙏

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना।😍
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना।😍

02/06/2025

आज जेष्ठ १९ - दरबार हत्'याकाण्ड भएको २४ बर्ष: Tribute to late King Birendra family. ❤️

हार्दिक श्रद्धाञ्जली 🌹

तमु सप्र्ही ल्हो ल्होसारै आशिमलाँ !!!तमु (गुरुङ्ग) समुदायको महान पर्व सप्र्ही ल्हो (सर्प वर्ग) ल्होसार २०८१ पर्वको सुखद ...
30/12/2024

तमु सप्र्ही ल्हो ल्होसारै आशिमलाँ !!!
तमु (गुरुङ्ग) समुदायको महान पर्व सप्र्ही ल्हो (सर्प वर्ग) ल्होसार २०८१ पर्वको सुखद उपलक्ष्यमा देश तथा विदेशम़ा रहनु भएका सम्पुर्ण तमु तथा गैर तमुहरुमा सुख, शान्ति, समृद्धि, उन्नति, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना आशिमलाँ व्यक्त गर्दछौ। 🙏❤️
होटल तनहुँ ब्यास परिवार

पृथ्वी राजमार्गमा यात्रा गर्नुहुनेका लागि सुचना ।
14/11/2024

पृथ्वी राजमार्गमा यात्रा गर्नुहुनेका लागि सुचना ।

08/11/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ निर्माण तथा मर्मत कार्यका लागि आजदेखि चैत्र महिनासम्म दैनिक राति १० बजेबाट विहान ८ बजेसम्म विमानस्थल बन्द रहने छ । 🙏

Pic.

𝐇𝐚𝐩𝐩𝐲 𝐇𝐨𝐥𝐢 𝐓𝐨 𝐄𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞: होलिको रङ जस्तै जीवन पनि रङ्गिन होस् !🧡🙏
24/03/2024

𝐇𝐚𝐩𝐩𝐲 𝐇𝐨𝐥𝐢 𝐓𝐨 𝐄𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞: होलिको रङ जस्तै जीवन पनि रङ्गिन होस् !🧡🙏

विद्याकि देवि सरस्वती माताले सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन र सबैको मनोकमना पूरा गरून्  । 🙏❤️Happy Saraswati Puja to a...
14/02/2024

विद्याकि देवि सरस्वती माताले सबैलाई ज्ञान, बुद्धि, विवेक दिउन र सबैको मनोकमना पूरा गरून् । 🙏❤️
Happy Saraswati Puja to all of you❤️

Address

Gongabu New Buspark
Kathmandu
44610

Telephone

+97714955042

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Tanahun Vyas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Tanahun Vyas:

Share

Category