Indo-Nepal Homes

Directions Website

Indo-Nepal Homes नेपाली मेडिकल बिरामी,विद्यार्थी तथा परिवारका लागी घर जस्तै भरोसायोग्य र सुरक्षित बसोबास (Accommodation) सेवामा समर्पित...! फोन: +977 9851417712

11/07/2026

🎉 कार्यक्रम सफलतापूर्वक सम्पन्न

"स्वस्थ समुदाय, स्वस्थ भविष्य अभियान – मकवानपुर" अन्तर्गत आयोजित जिल्ला–व्यापी रणनीतिक साझेदारी कार्यक्रम आज वि.सं. २०८३ साल असार २७ गते नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुरको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुर का सम्माननीय अध्यक्षज्यू, पदाधिकारीज्यूहरू तथा सदस्यहरूको गरिमामय उपस्थितिमा INDO-NEPAL Global Pvt. Ltd. द्वारा परिकल्पित "स्वस्थ समुदाय, स्वस्थ भविष्य अभियान – मकवानपुर" को अवधारणा, उद्देश्य, दीर्घकालीन कार्ययोजना तथा रणनीतिक साझेदारीको दृष्टिकोण प्रस्तुत गरिएको थियो।

कार्यक्रममा INDO-NEPAL Global Pvt. Ltd. का Public Relations Manager (Makawanpur) श्री रूपक लालिराज ले संस्थाको Vision, Mission, Healthcare, Education, Tourism तथा Trade क्षेत्रअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरू, INDO-NEPAL Care, INDO-NEPAL Education, INDO-NEPAL Travel तथा INDO-NEPAL Homes मार्फत समुदायमा प्रदान गरिने सेवाहरू, साथै Local First – National Strength – International Collaboration अवधारणामा आधारित स्वास्थ्य सेवा समन्वय प्रणालीबारे विस्तृत प्रस्तुति दिनुभएको थियो।

उक्त प्रस्तुतिलाई थप प्रभावकारी बनाउन INDO-NEPAL Global Pvt. Ltd. का District Executive Director – Makawanpur, श्री आदित्य पौडेल ले सहजीकरण तथा सहायक भूमिका निर्वाह गर्दै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुर र INDO-NEPAL Global Pvt. Ltd. बीच समुदाय केन्द्रित स्वास्थ्य सेवा, स्वास्थ्य सचेतना, Preventive Healthcare, Health Screening Programmes तथा दीर्घकालीन रणनीतिक सहकार्यका विविध सम्भावनाबारे सकारात्मक र रचनात्मक छलफल सम्पन्न भएको छ।

यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन अमूल्य समय, सुझाव तथा सक्रिय सहभागिता जनाउनुहुने नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा मकवानपुर का सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सदस्यज्यूहरूप्रति INDO-NEPAL Global Pvt. Ltd. परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

हामी आगामी दिनहरूमा पनि "स्वस्थ समुदाय, स्वस्थ भविष्य अभियान – मकवानपुर" अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवा, संस्थागत सहकार्य तथा समुदायको समग्र विकासका लागि सबै सरोकारवालाहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

Together for Healthier Communities, Stronger Partnerships & Better Futures.

DELHI दिल्लिमाINDO-NEPAL Stayनेपाली मेडिकल बिरामी,विद्यार्थी र परिवारका लागिभरोसायोग्य बसोबास समन्वय।WhatsApp/ Call +91 ...
14/02/2026

DELHI दिल्लिमा

INDO-NEPAL Stay

नेपाली मेडिकल बिरामी,
विद्यार्थी र परिवारका लागि
भरोसायोग्य बसोबास समन्वय।
WhatsApp/ Call +91 7331125270

परिवारसँगै उपचार गर्न आउँदासुरक्षा र शान्तिसबैभन्दा जरुरी हुन्छ।INDO-NEPAL Homesनेपाली परिवारका लागिभारतको दिल्लीमाघरजस्...
08/02/2026

परिवारसँगै उपचार गर्न आउँदा
सुरक्षा र शान्ति
सबैभन्दा जरुरी हुन्छ।

INDO-NEPAL Homes
नेपाली परिवारका लागि
भारतको दिल्लीमा
घरजस्तै बसोबास

दिल्लीमा उपचारका लागि आउँदासबैभन्दा ठूलो चिन्ता बस्ने ठाउँको हुन्छ।INDO-NEPAL Homesनेपाली मेडिकल बिरामी,विद्यार्थी र परि...
06/02/2026

दिल्लीमा उपचारका लागि आउँदा
सबैभन्दा ठूलो चिन्ता बस्ने ठाउँको हुन्छ।

INDO-NEPAL Homes
नेपाली मेडिकल बिरामी,
विद्यार्थी र परिवारका लागि
भरोसायोग्य बसोबास समन्वय।

WhatsApp/ Call +91 7331125270

दिल्ली (INDIA)मा नेपाली मेडिकल बिरामी,विद्यार्थी तथा परिवारका लागी घर जस्तै भरोसायोग्य र सुरक्षित बसोबास (Accommodation)...
26/01/2026

दिल्ली (INDIA)मा नेपाली मेडिकल बिरामी,विद्यार्थी तथा परिवारका लागी घर जस्तै भरोसायोग्य र सुरक्षित बसोबास (Accommodation) सेवामा समर्पित...! फोन: +91 073311 25270




Address

Kathmandu-7
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Indo-Nepal Homes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share