23/10/2026
🍛✨ मार्सी नेपाली मट्न थाली सेट — स्वाद पनि, सन्तुष्टि पनि! ✨🍛
परम्परागत नेपाली स्वादमा रमाउन तयार हुनुहुन्छ? 😋❤️
अब Hotel Red Crown मा पाइन्छ स्वादिष्ट नेपाली थाली, जसमा मस्यौरा, दाल, तरकारी, साग, अचार, दही तथा अन्य परिकारको स्वादसँगै शुद्ध घिउको मिठास पनि! 🥘🧈
💰 मूल्य: रु. ६०० मात्र( मटन)
🌿 नेपाली स्वाद, ताजा परिकार र आत्मीय आतिथ्य!
👨👩👧👦 परिवार तथा साथीभाइसँग बसेर नेपाली खानाको मजा लिनुहोस्।
📍 Hotel Red Crown Pvt. Ltd.
📌 बर्दिबास–१, महोत्तरी
❤️ Your Home Away From Home
#नेपालीथाली