Dmpc agro farm & Meat suppliers

Dmpc agro farm & Meat suppliers हाम्रो फार्ममा सस्तो र गुणस्तरीय मासु पाइन्छ, जुन तपाईंको परिवारको स्वास्थ्य र बजेट दुवैको ख्याल राख्छ।"

Ready to fight 😂😂
11/05/2025

Ready to fight 😂😂

जाडोमा घरमै बसी बसी ताजा तथा स्वस्थ लोकल कुखुराको मासु सहजै Order गर्नुहोस।  कुखुराको प्रजाति :-✅ pure लोकलहामी कहाँ :-✅...
01/02/2025

जाडोमा घरमै बसी बसी ताजा तथा स्वस्थ लोकल कुखुराको मासु सहजै Order गर्नुहोस।

कुखुराको प्रजाति :-
✅ pure लोकल

हामी कहाँ :-
✅जिउदो कुखुरा।
✅तयारी र ताजा मासु।
✅प्राकृतिक आहारमा हुर्किएको कुखुरा हुनाले हाम्रो मासु ताजा, स्वस्थ्यकर छ।

🚚 Delivery Available:-Free

✅ आजै Order गर्नुहोस र घरमै प्राकृतिक स्वादको अनुभव लिनुहोस्।

☎️Order गर्नका लागि सम्पर्क:
9841435700, 9762425971

चिसोले हैरान पार्यो?अब चिन्ता नगर्नुस्,  Dmpc meats suppliers मा लोकल भाले र लोकल बोका ,खसी उपलब्ध छ।𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕:9841435700,...
04/01/2025

चिसोले हैरान पार्यो?
अब चिन्ता नगर्नुस्, Dmpc meats suppliers मा लोकल भाले र लोकल बोका ,खसी उपलब्ध छ।
𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕:
9841435700, 9762425971

04/01/2025

Namaste dog Diya local khasi boka local kukhura badiya vale chaiya ma samparka garnu hola

03/01/2025

स्वादमा सम्झौता नगरी स्वस्थ र लोकल कुखुराको मासुका लागि DMPC Meat shop रोज्नुहोस ।𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕:📌 Harisiddhi - 9841435700,9762425971

24/01/2023

अहिलेको समयमा जहाँ खानाले गर्दा रोगहरु सर्ने र मानिसहरु बिरामी पर्ने गर्दछन | स्वस्थ र ताजा खाना सेवन गर्न आवश्यक हुनुका साथ साथै मुस्किल पनि हुँदै गएको छ |

DMPC Agro Farm and Organic Resort, तपाईको यहि मुस्किललाई दूर गर्न स्वस्थ र ताजा organic खानाहरु पस्किने काम गर्दछ | स्वस्थ खानाका साथ साथै आफ्नो ब्यस्त जीवन बाट केहि समय प्रकृतिमा आफ्ना साथी भाइ र परिवार संग रमाउन पनि उतिनै मनोरम स्थल हाम्रो रिसोर्ट हो |
रमाइलो समय संगै स्वस्थ खानाको पूर्ण लाभ उठाउन DMPC Agro Farm and Organic Resort |

📍 Harisiddhi, Lalitpur
📱 9841435700
9847182396
📩 [email protected]
🌐 http://www.dmpcorganicresort.com/

Address

Lalitpur, Rajkulo
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Dmpc agro farm & Meat suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Dmpc agro farm & Meat suppliers:

Share