The Lumbini Hotel & Restaurant

The Lumbini Hotel & Restaurant One of the essential hotel objectives is to have a welcoming atmosphere, as this attracts guests and significantly impacts their total eating experience.

The ideal setting encourages repeat company by making guests feel at ease throughout their dinner.

30/04/2026

आउने होइन त वैशाख १८ गते बुद्ध जयन्तीको दिन लुम्बिनीमा कन्सर्ट हेर्न
#

19/04/2026











 presents🙏 LUMBINI NATION FEST 🙏 2083 LIVE IN LUMBINI🎙️ Live Performances by  aka VZN  ON THE DJ DECKAnd Opening Act by ...
15/04/2026

presents
🙏 LUMBINI NATION FEST 🙏 2083
LIVE IN LUMBINI
🎙️ Live Performances by

aka VZN

ON THE DJ DECK
And Opening Act by Buddhist Lumbini Art
Organized by
Events by
In association with .np

Get ready for an memorable festival of music, connections, energy & a pure good vibes !

📍Lumbini - Mayadevi Gate No. 4 , Rupandehi, Nepal
🗓️May 1 | Friday - 2026
Are you ready to vibe with us?

For Tickets : Dm Us or Contact our ticket platforms

🔥








नयाँ वर्षको दिन लुम्बिनीमा पर्यटकको भिड
15/04/2026

नयाँ वर्षको दिन लुम्बिनीमा पर्यटकको भिड










नयाँ सुरुवात, नयाँ आशा र नयाँ सपनासँगयो वर्षले हजुर हामी सबैको परिवार अनि जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।हरेक दिन ...
14/04/2026

नयाँ सुरुवात, नयाँ आशा र नयाँ सपनासँग
यो वर्षले हजुर हामी सबैको परिवार अनि जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
हरेक दिन सफलता, मुस्कान र खुसीले भरियोस्।
नयाँ वर्ष २०८३ को मंगलमय शुभकामन 🎉💐🎊












13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्।
पुराना दुःख, पीडा र असफलता सबै पछाडि छोडेर नयाँ आशा, नयाँ उत्साह र नयाँ सम्भावनासँग अघि बढ्ने प्रेरणा मिलोस्।
नयाँ वर्ष तपाईं र तपाईं को परिवारको जीवनमा स्वास्थ्य, खुशी र सफलताको उज्यालो लिएर आओस्।
नयाँ वर्षको धेरै धेरै शुभकामना! 🙏

अाजकाे चैत्र पुर्णिामा पुजामा जाेडिनु भएका सम्पुर्ण साथीहरू लाई तथा घरैमा बसि लुम्बिनी काे अध्यात्मिक प्रवर्द्धन काे काम...
02/04/2026

अाजकाे चैत्र पुर्णिामा पुजामा जाेडिनु भएका सम्पुर्ण साथीहरू लाई तथा घरैमा बसि लुम्बिनी काे अध्यात्मिक प्रवर्द्धन काे कामना गर्ने साथीहरू लाई पनि लुम्बिनी हाेटल संघ नेपाल मनैदेखि धन्यवाद ज्ञापन गर्दछ। 🙏🙏











01/04/2026

Lumbini mela



Heartly Guster👏👏we have warmly wel comes the students of Tribhuvan multiple campus Hotel is very much greatful and thank...
25/02/2026

Heartly Guster👏👏
we have warmly wel comes the students of Tribhuvan multiple campus Hotel is very much greatful and thanks to all of students and staff showing their loyalty and make enjoyable environment of our hotel. Thank you for choosing us❤️❤️👏👏










06/01/2026

tour









The review was posted by a guest who never stayed at my hotel सिजनको बेला जुन गेस्टले 4रूम बुक गरेर होटलमा बस्दै बसेको छ...
26/12/2025

The review was posted by a guest who never stayed at my hotel
सिजनको बेला जुन गेस्टले 4रूम बुक गरेर होटलमा बस्दै बसेको छैन त्यो गेस्टले ब्याड रिभु दिएको छ।











Address

LUMBINI
Lumbini
32900

Website

Alerts

Be the first to know and let us send you an email when The Lumbini Hotel & Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share