Hotel Suramma Pvt. Ltd.

Call Directions Website Contact the hotel

Hotel Suramma Pvt. Ltd. Hotel Suramma Pvt. Ltd. Lumbini Bazar, Lumbini, Nepal
(Infront of Sacred Garden)
Mob: +977-71580314, 9857026725
E-mail: [email protected]

हाेटल सुरम्मा तपार्इलार्इ हार्दिक स्वागत गर्दछ र बस्नकाे लागी सबै डिलक्स काेठा, एसी, टिभी, खानाकाे राम्राे व्यवस्था भएकाे, पारिवारीक वातावरण, लुम्वीनी कै सबै भन्दा अग्लाे ठाउँबाट लुम्बिनीकाे दृश्य अवलाेकन गरी अानन्द अनुभुती गर्न सक्ने ठाउँ भएकाे।

09/09/2026

Well come to Hotel Suramma 071580314 9857086725

Let’s Make Peace Fashionable” भन्ने मूल नारासहित काठमाडौंदेखि लुम्बिनीसम्म आयोजित साइकल यात्रामा सहभागी ५८ जना यात्रीहरू...
02/05/2026

Let’s Make Peace Fashionable” भन्ने मूल नारासहित काठमाडौंदेखि लुम्बिनीसम्म आयोजित साइकल यात्रामा सहभागी ५८ जना यात्रीहरूलाई सेवा गर्ने अवसर प्राप्त हुनु हाम्रो लागि गर्वको विषय हो।
उहाँहरूको यात्रालाई सफल बनाउन सानो योगदान दिन पाउँदा हामी अत्यन्त खुसी छौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र विश्वास निरन्तर रहिरहने अपेक्षा गर्दछौं।
— होटल सुरम्मा परिवार!!

होटल सुरम्मा प्रा. लि. को स्थापना वि.सं. २०७३ (सन् २०१६) मा भएको थियो।विश्व शान्तिका मुहान, भगवान गौतम बुद्धको जन्मस्थल ...
27/12/2025

होटल सुरम्मा प्रा. लि. को स्थापना वि.सं. २०७३ (सन् २०१६) मा भएको थियो।
विश्व शान्तिका मुहान, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित हाम्रो होटलले यहाँसम्म आइपुग्दा अतिथि सत्कारमार्फत धेरैको मन जित्न सफल भएकोमा गर्व महसुस गर्दछौँ।
आज हामी सबैको माया, विश्वास र निरन्तर साथका कारण चाँडै नै आफ्नो १०औँ वसन्तमा प्रवेश गर्न गइरहेका छौँ। यहाँसम्मको यो यात्रामा हामीलाई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, ग्राहक, साझेदार तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
हामीलाई यहाँसम्म पुर्‍याउनु तपाईंहरूकै देन हो, र आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र सहयोग निरन्तर पाइरहने आशा राखेका छौँ।
होटल सुरम्मा प्रा. लि.
लुम्बिनी परिवार
📞 071-580314

Address

Lumbini Bazar
Lumbini
32907

Alerts

Be the first to know and let us send you an email when Hotel Suramma Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Suramma Pvt. Ltd.:

Shortcuts

Share

Category