New Sudip Restaurant and Lodge

New Sudip Restaurant and Lodge chiya, nasta, khana,paunu ka sathai group haru ko lagi khana basna ko ramro byabastha xa...

23/01/2026

7307 likes, 577 comments. “ post🙏🙏🙏🙏🙏🙏”

23/01/2026

Check out bichardhara’s video.

23/01/2026

20.7K likes, 1618 comments. Check out tuphan rai’s video.

23/01/2026
23/01/2026
23/01/2026

🙏🏻ॐ ऐं सरस्वत्यै नमः🥰🌺
आज सरस्वती पूजा हो। हामी सबैले विद्याकी देवी, सरस्वती देवीको पूजा गरेर ज्ञान, बुद्धि र विद्या प्राप्तिका लागि प्रार्थना गर्छौं। पूजा सुरु गर्नको लागि मुख्य मन्त्र

सरस्वती नमस्तुभ्यं वरदे कामरूपिणि।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा॥

आज सरस्वती माताको मूर्ति वा तस्वीर, पाठ्यपुस्तक, कलम, अक्षता र पुष्प अर्पण गरी दीप र धूप बाल्छौं। विद्यार्थीहरूले आफ्ना किताब, कलम र लेखन सामग्री देवीको अगाडि राखेर पूजा गर्छन्। फलफूल र मिठाईको प्रसाद अर्पण गरी, विद्या, बुद्धि र कलाका क्षेत्रमा सफलता प्राप्तिका लागि आशीर्वाद मागिन्छ। यसरी सरस्वती पूजा गर्दा मानिसको ज्ञान र शिक्षा वृद्धि हुन्छ भन्ने विश्वास गरिन्छ।

23/01/2026

विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर शुक्रबार श्रीपञ्चमी पर्व मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने यस पर्वमा सरस्वती मन्दिरहरूमा पूजा गर्नेहरूको भिड लाग्छ ।
👉 विस्तृत:https://kantipurtv.com/news/2026/01/23/1769129985.html

04/03/2025

Address

Parsa Chowk
Lumbini

Telephone

9857012717

Website

Alerts

Be the first to know and let us send you an email when New Sudip Restaurant and Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share