Sauraha Fish Village & Agro Pvt. Ltd

Sauraha Fish Village & Agro Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sauraha Fish Village & Agro Pvt. Ltd, Hotel resort, Sauraha Village Resort, Butwal 32900, https://maps. app. goo. gl/vGQWRGqnHeb26s4H 8, Motipur.

हाम्रो यस संस्थाका सस्थापक सेयर सदस्य तथा सफल ब्यबसायि, विभिन्न स्वास्थ्य सेबा सम्बन्धित  संस्थामा  आबद्द  आदरणीय सर नबि...
28/01/2026

हाम्रो यस संस्थाका सस्थापक सेयर सदस्य तथा सफल ब्यबसायि, विभिन्न स्वास्थ्य सेबा सम्बन्धित संस्थामा आबद्द आदरणीय सर नबिन रायमाझि को आज परेको जन्मदिनको शु अबसरमा शु स्वास्थ्य तथा ब्यबसायिक सफलताको शुभकामना ब्यक्त गर्दछौ।। अध्यक्ष तिर्थराज खनाल
तथा सौराहा फिस भिलेज परिबार

26/12/2025
हाम्रो यस संस्थाका सस्थापक सेयर सदस्य तथा सफल ब्यबसायि, विभिन्न संघ संस्थामा  आबद्द तथा बिभिन्न संस्थाहरुमा सफल नेतृत्व ...
22/11/2025

हाम्रो यस संस्थाका सस्थापक सेयर सदस्य तथा सफल ब्यबसायि, विभिन्न संघ संस्थामा आबद्द तथा बिभिन्न संस्थाहरुमा सफल नेतृत्व सम्हाली सक्नुभएका आदरणीय श्री Bijay Gyawali पश्चिम क्षेत्रकै ठुलो ब्यबसायिक संस्था रुपन्देही व्यापार संघको १३औं अधिवेशन बाट निर्बिरोध सदस्य पदमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।। अध्यक्ष तिर्थराज खनाल
तथा सौराहा फिस भिलेज परिबार

सौराहा फिश भिलेज एण्ड एग्रो प्रा. लि.को तर्फबाट महान चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी...
02/10/2025

सौराहा फिश भिलेज एण्ड एग्रो प्रा. लि.को तर्फबाट महान चाड विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

#सौराहाफिसभिलेज

नवदुर्गाको नवौं रूपलाई समर्पित महानवमीको  सौराहा फिस भिलेज परिवारतर्फबाट हार्दिक मङ्गलमय शुभकामना।माता दुर्गाको आशिषले त...
01/10/2025

नवदुर्गाको नवौं रूपलाई समर्पित महानवमीको सौराहा फिस भिलेज परिवारतर्फबाट हार्दिक मङ्गलमय शुभकामना।
माता दुर्गाको आशिषले तपाईंको जीवनमा शक्ति, सफलता र शान्ति सदा रहोस्।

#सौराहाफिसभिलेज

महाअष्टमी २०८२ को पावन अवसरमा सौराहा फिस भिलेज एण्ड एग्रो प्रा.लि. परिवारको तर्फबाट  सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।...
30/09/2025

महाअष्टमी २०८२ को पावन अवसरमा सौराहा फिस भिलेज एण्ड एग्रो प्रा.लि. परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

#सौराहाफिसभिलेज

बडा दशैँको सातौँ दिन, फूलपातीको अवसरमा सौराहा फिस भिलेज एण्ड एग्रो प्रा.लि. परिवारको तर्फबाट यहाँहरूमा हार्दिक मंगलमय शु...
29/09/2025

बडा दशैँको सातौँ दिन, फूलपातीको अवसरमा सौराहा फिस भिलेज एण्ड एग्रो प्रा.लि. परिवारको तर्फबाट यहाँहरूमा हार्दिक मंगलमय शुभकामना।

#सौराहाफिसभिलेज

दशैंको पहिलो दिन घटस्थापनाको  सम्पूर्ण दाजु, भाइ तथा दिदीबहिनीहरूमा शुभकामना।दुर्गा माताको आशिर्वाद सदाैँ सदाैँसम्म, सदै...
22/09/2025

दशैंको पहिलो दिन घटस्थापनाको सम्पूर्ण दाजु, भाइ तथा दिदीबहिनीहरूमा शुभकामना।
दुर्गा माताको आशिर्वाद सदाैँ सदाैँसम्म, सदैव रहोस्।

#सौराहाफिसभिलेज

04/09/2025

साथीभाइ र प्रियजनहरूसँग सुन्दर, रमणीय, र शान्त वातावरणमा रमाइलो गर्दै स्वादिष्ट अर्गानिक परिकारहरूको स्वाद लिनको लागि, आजै सौराहा फिस भिलेजमा सम्पर्क गर्नुहोस्।

थप जानकारी वा बुकिङका लागि :
सम्पर्क नम्बर: ९८५७०३०६५४, ९८४७०२५१७२
ठेगाना : बुटवल-१८, मोतिपुर, सौराहा चोक
#सौराहाफिसभिलेज #

हाम्रो यश संस्थाका संस्थापक सेयर सदस्य साथै बिभिन्न ब्यबसायिक  संस्थामा  तथा सेबामुखि संस्थाहरुमा आबध्द  आदरणीय ब्यक्तित...
23/08/2025

हाम्रो यश संस्थाका संस्थापक सेयर सदस्य साथै बिभिन्न ब्यबसायिक संस्थामा तथा सेबामुखि संस्थाहरुमा आबध्द आदरणीय ब्यक्तित्व श्री रमेश पाण्डे ज्यु को आज पर्न गएको शुभ जन्मदिनको शुभ अबसरमा उहाँको सु स्वास्थ्य तथा ब्यबसायिक सफलतामा अझै प्रगती हुँदै जाओस शुभकामना तथा सुबेक्षा प्रकट गर्दछौं ।
अध्यक्ष :तिर्थराज खनाल
सौराहा फिस भिलेज एण्ड एग्रो प्रा.लि परिबार

Address

Sauraha Village Resort, Butwal 32900, Https://maps. App. Goo. Gl/vGQWRGqnHeb26s4H 8
Motipur
32909

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 23:00
Saturday 08:00 - 23:00
Sunday 08:00 - 22:00

Telephone

+9779857030654

Website

Alerts

Be the first to know and let us send you an email when Sauraha Fish Village & Agro Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category