27/09/2026
चार दिनको लगातार वर्षापछि, अब नागरकोटको मौसम खुलेको छ। ☀️🏔️
स्वच्छ आकाश, चम्किलो घाम, मनमोहक हिमालको दृश्य अनि बादलसँगै रमाउने सुन्दर पलहरू! ☁️💚
दैनिक जीवनको व्यस्तताबाट केही समय विश्राम लिन र प्रकृतिको सुन्दरतामा रमाउन आउनुहोस्, Pine Tree Resort, Nagarkot मा।
प्रकृतिको काखमा बसेर घाम, हिमाल र बादलसँगै आफ्नो छुट्टीलाई यादगार बनाउनुहोस्। 🌿✨
📍 Pine Tree Resort, Nagarkot
📞 बुकिङका लागि सम्पर्क गर्नुहोस्:
☎️ 01-6680177
📱 +977-9767932363