16/10/2026
🌺 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺
फूलपातीको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
यस शुभ अवसरले तपाईंहरूको जीवनमा खुसी, उमङ्ग र सकारात्मक ऊर्जा ल्याओस्। विजयादशमीको यो पावन पर्व आफ्ना प्रियजनहरूसँग प्रेम, सद्भाव र अविस्मरणीय क्षणहरू साटासाट गर्दै हर्षोल्लासका साथ मनाउनुहोस्।
होटल चौतारी नगरकोट परिवारको तर्फबाट फूलपाती तथा बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🌼✨
📍 बालुवापाटी, देउपुर • नगरकोट, नेपाल
📞 9851043518 | 9851163998 | 9841929661
🌐 www.hotelchautarinagarkot.com.np
✉️ [email protected]
#फूलपातीकोशुभकामना #फूलपाती #बडादसैँ२०८३ #दसैँकोशुभकामना #नगरकोट #नेपालपर्यटन #नेपालीसंस्कृति