14/05/2026
📢 सुचना! सुचना!! सुचना!!! 📢
हालै प्रकाशित SEE परीक्षाको नतिजालाई मध्यनजर गर्दै मौका परीक्षाको लागि तयारी कक्षाहरू अनुभवी शिक्षकहरूद्वारा सञ्चालन हुने जानकारी गराइन्छ।
📚 पढाइ हुने विषयहरू:
➤ गणित
➤ विज्ञान
➤ अन्य विषयहरू
☎️ सम्पर्क: ९८६६११४५४०
९८६५०२१५५१
📝 नोट: सिट सीमित रहेको हुँदा आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु होला।
🏫 Education Boy’s Hostel