Hotel Pauwa Nepalgunj

Hotel Pauwa Nepalgunj Restaurant & Event Hall

01/06/2026
होटल पौवा परिवारका प्रेरणाका स्रोत तथा आदरणीय अध्यक्षश्री दुर्गा प्रसाद सरज्यूलाईजन्मदिनको हार्दिक मंगलमय शुभकामना ।। 🎉🎂...
21/05/2026

होटल पौवा परिवारका प्रेरणाका स्रोत तथा आदरणीय अध्यक्ष
श्री दुर्गा प्रसाद सरज्यूलाई
जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।। 🎉🎂
हजुरको दूरदर्शी सोच, सरल व्यक्तित्व र प्रेरणादायी नेतृत्वले
हामी सबैलाई निरन्तर अगाडि बढ्न ऊर्जा प्रदान गरेको छ ।।
ईश्वरसँग हजुरको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र निरन्तर सफलताको कामना गर्दछौं ।
हजुरको जीवन सदैव खुशी, सम्मान र सफलताले भरिपूर्ण रहोस् ।।
🎉 जन्मदिनको धेरै धेरै शुभकामना सर ।।
— सम्पूर्ण होटल पौवा परिवार

राम्रो स्वाद, न्यानो सेवा र खुसी ग्राहकहरूहोटल पौवाको रेस्टुरेन्टमा बनिरहेका सुन्दर सम्झना
20/05/2026

राम्रो स्वाद, न्यानो सेवा र खुसी ग्राहकहरू
होटल पौवाको रेस्टुरेन्टमा बनिरहेका सुन्दर सम्झना

Address

Khajura Road
Nepalganj

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Pauwa Nepalgunj:

Share

Category