OLD Haritage Farm House

OLD Haritage Farm House हार्दिक सु-स्वागतम ❤️🙏

Sweetness in Every Bite, Our Farmhouse's Delight.✨❤️

Travel’s & Tours.🚘🚌

🌹🌹🙏🏼🙏🏼🙏🏼🌺🌺
26/08/2024

🌹🌹🙏🏼🙏🏼🙏🏼🌺🌺

19/08/2024
बालेन शाहा लेख्छ्न माननीय केपी ओलीज्यू,आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीम...
06/07/2024

बालेन शाहा लेख्छ्न माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

देखेको ३ सेकेन्डमा दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस ! आज सम्म नबनेको तपाइको काम बन्न सक्छ ।
23/09/2020

देखेको ३ सेकेन्डमा दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस ! आज सम्म नबनेको तपाइको काम बन्न सक्छ ।

19/09/2020
25/08/2020

भगवानलाई मान्नु हुन्छ भने अवश्य पेजमा लाईक गर्नुहोस।👍👉
१ – श्री गणेशाय नम:
२ – ॐ श्री गणेशाय नम:
३ – गं गणपतये नम:
४ – ॐ गं गणपतये नम:
५ – ॐ गं ॐ गणाधिपतये नम:
६ – ॐ सिद्धि विनायकाय नम:
७ – ॐ गजाननाय नम.
८ – ॐ एकदंताय नमो नम:
९ – ॐ लंबोदराय नम:
१० – ॐ वक्रतुंडाय नमो नम:
११ – ॐ गणाध्यक्षाय नमः
# शेयर गर्नुहोस्
#पेजलाइक गर्नुहोस् 🙏🙏

कुन राम्रो छ?नेपाल 👍 भारत😠
24/08/2020

कुन राम्रो छ?
नेपाल 👍 भारत😠

हामीले केही दिन देखी    लेख्दै आएका छौ र लेखी रहेका पनि छम। तर पनि यस विष्यमा कसैको ध्यान भने गएको छैन।सायद निर्मला बहिन...
23/08/2020

हामीले केही दिन देखी लेख्दै आएका छौ र लेखी रहेका पनि छम। तर पनि यस विष्यमा कसैको ध्यान भने गएको छैन।सायद निर्मला बहिनी र हामी नेपाली होइ्न्न भन्ने लागेको होकी हाम्रो सरकारलाई।
त्यसैले अाज बाट यस अभियानलाई अझै ‘Effective’ बनाउन ( #हामी_नेपाली) भन्दै नेपालको झन्डाको ‘image’ पनि comment हरुमा जताजतै post गर्नु होला।
साथसाथै विध्यार्थीहरुको पनि समस्यालाई मध्य नजर गर्दै आज बाट पनि लेख्दिन हुन सबैलाई बिनम्र अनुरोध गर्द छु।🙏🇳🇵


#हामी_नेपाली

आज मैले मलाई साथ दिने 1/1 जना गन्ने छु जति ले साथ दिन्छन् त्यतिले यो  #पेज लाइक गरेर फोटो सेयर गर्नेछन थाहा छ मैले यो पो...
19/08/2019

आज मैले मलाई साथ दिने 1/1 जना गन्ने छु जति ले साथ दिन्छन् त्यतिले यो #पेज लाइक गरेर फोटो सेयर गर्नेछन थाहा छ मैले यो पोस्ट मा 50000 सेयर र पेजमा 50000 लाइक पाउनेछु। च्यालेन्ज भो मलाइ साथ दिने धेरै छ्न र मेरा खुट्टा काट्ने थोरै छन।।आदरणीय नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु मलाइ अहिले फसाउने चलखेल भैरहेको छ। यदि मैले गल्ती गरेको ठहर र प्रमाणित भयो भने म हदै सम्मको कारबाही भोग्न तयार छु।।
यदि मेरो सपोर्ट मा हुनुहुन्छ भने पिलिज यो पो पेज लाइक गरेर 1 जनाले 10 ओटा ठुला ग्रुपमा सेयर गरिदिनु होला !

Address

Panauti
Panauti Village
03

Website

Alerts

Be the first to know and let us send you an email when OLD Haritage Farm House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to OLD Haritage Farm House:

Share

Category