चिलिमडाँडा सामुदायिक होमस्टे, पोखरा-२४ कास्कीकोट

  • Home
  • Nepal
  • Pokhara
  • चिलिमडाँडा सामुदायिक होमस्टे, पोखरा-२४ कास्कीकोट

चिलिमडाँडा सामुदायिक होमस्टे, पोखरा-२४ कास्कीकोट Kaskikot, Chilimdanda Community Homestay, mobile +977-9825185630

08/06/2024

अबको केहिबेरमा पोखरा-२४ को स्वास्थ्य केन्द्रको भवनमा "जनप्रतिनिधिसंग साक्षात्कार" कार्यक्रम सञ्चालन हुँदैछ, उपस्थित होऔं, कार्यक्रमको गरिमा बढाऔं ।

करिब ५ दशक अघिका माछापुच्छ्रे र फेवातालका तस्वीरहरु साथै गृहनगर पोखराबाट मिति २०८० जेठ १९ गते शुक्रबारको समाधान राष्ट्रि...
02/06/2024

करिब ५ दशक अघिका माछापुच्छ्रे र फेवातालका तस्वीरहरु साथै गृहनगर पोखराबाट मिति २०८० जेठ १९ गते शुक्रबारको समाधान राष्ट्रिय दैनिकमा प्रकाशित 'माछापुच्छ्रे र फेवाताल जोगाउने चुनौती' शिर्षकको लेख ।

लेख यो लिङ्क मार्फत पढ्न सकिन्छ -
https://www.samadhannews.com/2023/06/02/69819/

कश्यप तपोधाम जाऔं, सदविज छरौं, पुण्य कमाऔं ।     बिगतका वर्ष झैं यस वर्ष पनि यही मिति २०८०/०८/२५ गते सोमबार परेको बाला च...
10/12/2023

कश्यप तपोधाम जाऔं, सदविज छरौं, पुण्य कमाऔं ।

बिगतका वर्ष झैं यस वर्ष पनि यही मिति २०८०/०८/२५ गते सोमबार परेको बाला चतुर्दशीको शुभ अवसरमा पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा अवस्थित कश्यप तपोधाम महाकालेश्वर मन्दिरको मृगस्थ्ली क्षेत्रमा बृहत् शंखध्वनी, भजनचुड्का एवं ताण्डव नृत्यका साथ सदबिज छर्ने कार्यक्रम रहेको हुँदा श्रद्धालु भक्तजनहरुमा सम्भव भएसम्म शंख लिई उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्दछौं ।

via Thakur Prasad Tripathi

काैडा ५ बर्ष पहिले
19/10/2021

काैडा ५ बर्ष पहिले

चिलिमडाडा हाेमस्टे केही दिन देखि खुल्ला गरिएकाे सबैलाई अवगत गराउन चाहन्छु -गंगा थापा, चिलिमडाडा, पाेखरा २४ कास्कीमाे. न....
23/09/2021

चिलिमडाडा हाेमस्टे केही दिन देखि खुल्ला गरिएकाे सबैलाई अवगत गराउन चाहन्छु -
गंगा थापा, चिलिमडाडा, पाेखरा २४ कास्की
माे. न. : 9825185630

Address

Kaskikot, Chilimdanda, Magar Gau
Pokhara
00977

Telephone

+9779857650200

Website

Alerts

Be the first to know and let us send you an email when चिलिमडाँडा सामुदायिक होमस्टे, पोखरा-२४ कास्कीकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share