Hotel Pauwa Pokhara

Hotel Pauwa Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Pauwa Pokhara, pokhara Street 01, Pokhara.

The Hotel Pauwa is a homely environment with typical Nepalese traditional cultural hotel with its' services in Pokhara.Blend of tradition and modernity, friendly and well experience staff who go above and beyond .

25/04/2026
हार्दिक बधाई तथा शुभकामना!होटल पौवा  प्रा. लि.  को "सर्वोत्कृष्ट कर्मचारी २०८२" रूपमा चयन हुन सफल हुनु भएका Subhas Gnawa...
13/04/2026

हार्दिक बधाई तथा शुभकामना!
होटल पौवा प्रा. लि. को "सर्वोत्कृष्ट कर्मचारी २०८२" रूपमा चयन हुन सफल हुनु भएका Subhas Gnawali ज्यू तथा Housekeeping विभागबाट उत्कृष्टताको सम्मान प्राप्त गर्नु भएका भिमा पुन ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

उहाँहरूको निरन्तर मेहनत, इमान्दारिता, अनुशासन र कार्यप्रति देखाउनुभएको समर्पणले होटल पौवाको प्रतिष्ठा थप उच्च बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट कार्य गर्दै अझ धेरै सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।
हार्दिक शुभकामना सहित,

केशब भण्डारी
General Manager
Pauwa Pokhara Pvt. Ltd.

12/04/2026

✨ हार्दिक शुभकामना ✨
२१ औं फेवा नव वर्ष महोत्सव २०८३ को पावन अवसरमा
सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
Hotel Pauwa Pokhara परिवारको तर्फबाट
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏
यस विशेष उत्सवले हामी सबैमा
नयाँ ऊर्जा, उमंग र सकारात्मक सोच ल्याओस् भन्ने कामना गर्दछौं।
सुन्दर पोखराको प्राकृतिक सौन्दर्यसँगै
संस्कृति, परम्परा र आपसी सद्भाव अझ मजबुत बनोस्।
नयाँ वर्ष २०८३
सबैका लागि सुख, शान्ति, समृद्धि र सफलताको वर्ष बनोस्। 🌸

“होटल पौवा पोखराले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ३ दिने ‘स्वाद उत्सव’ कार्यक्रम आज नेपाल पर्यटन बोर्ड गण...
09/04/2026

“होटल पौवा पोखराले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ३ दिने ‘स्वाद उत्सव’ कार्यक्रम आज नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख वरिष्ठ निर्देशक श्री मणिराज लामिछानेज्यूको करकमलबाट भव्य रूपमा उद्घाटन गरिएको छ।”

🌼 सेवा नै हाम्रो उत्सव 🌼Hotel Pauwa को १०औँ स्थापना दिवस को अवसरमा Pauwa Pokhara ले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्र...
08/04/2026

🌼 सेवा नै हाम्रो उत्सव 🌼
Hotel Pauwa को १०औँ स्थापना दिवस को अवसरमा Pauwa Pokhara ले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित लक्ष्मी तथा बालगोपालहरूलाई भोजन गराई सामाजिक सेवामार्फत उत्सव मनाएको छ।
मानव सेवामै साँचो खुशी र उत्सवको वास्तविक अर्थ भेटिन्छ भन्ने विश्वासका साथ गरिएको यो सानो प्रयास। 🙏

https://pokharaclick.com/2026/04/06/55052/
08/04/2026

https://pokharaclick.com/2026/04/06/55052/

पोखरा, नेपाली हस्पिटालिटीलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा व...

समाचार लिंक मा
07/04/2026

समाचार लिंक मा

घर Top-Headline होटल पौवा प्राली ले “स्वाद उत्सव” आयोजना गर्ने भएको छ होटल पौवा प्राली ले “स्वाद उत्सव” आयोजना गर्ने भएको ...

Hotel Pauwa Pvt. Ltd. को १० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरूको जानकारी दिन आज पत्रकार सम्मेलन सम...
07/04/2026

Hotel Pauwa Pvt. Ltd. को १० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरूको जानकारी दिन आज पत्रकार सम्मेलन सम्पन्न गरियो।
यस ऐतिहासिक यात्रामा साथ दिनुहुने सम्पूर्ण अतिथि, शुभेच्छुक, सञ्चारकर्मी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
🙏 १० वर्षको विश्वास, सेवा र सहकार्यको निरन्तर यात्रा।

Address

Pokhara Street 01
Pokhara
33700

Telephone

+9779857072513

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Pauwa Pokhara:

Share