Hotel Pushp Pvt.Ltd.

Call Directions Website Contact the hotel

Hotel Pushp Pvt.Ltd. Hotel Pushp is a luxurious hotel located in the city canter of City of Lakes(Pokhara, Nepal). T

26/08/2026

दुःख तथा समवेदना विज्ञप्ति

मिति: २०८३ भदौ १० गते

आज रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी तथा आसपासका क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति होटल पुष्प प्रा.लि. परिवार गहिरो दुःख व्यक्त गर्दछ।

यस प्राकृतिक विपद्का कारण प्रभावित हुनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति हार्दिक सहानुभूति प्रकट गर्दै, ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, सम्पर्कविहीन तथा विपद्मा परेका नागरिकहरूको यथाशीघ्र सुरक्षित उद्धार होस् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस दुःखद घडीमा उद्धार, राहत तथा खोजी कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा रहनुभएका सम्पूर्ण नागरिकलाई यस विपद्को अवस्थामा उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछौँ।

होटल पुष्प प्रा.लि. परिवार
पोखरा–६, लेकसाइड, पोखरा

03/08/2026
Hotel pushp pvt Ltd team
14/02/2026

Hotel pushp pvt Ltd team

10/01/2026

Thank you so much respectfully sir, mam & teachers🙏🙏

To give best reviews about our
Hotel Pushp Pvt Ltd
www.hotelpushp.com.np
Pokhara Lakeside
📞9801344471
☎️061-590581

09/01/2026

Thank you so much respectfully teachers sir / mam🙏🙏
Innovative English School
Buddhanagar , Kathmandu

To give best reviews about our Hotel Pushp
www.hotelpushp.com.np
Pokhara Lakeside
📞9801344471
☎️061-590581

श्री शान्ति नमुना माध्यमिक विद्यालय तिलोतमा ५ मणिग्राम रूपन्देहीको शैक्षिक अवलोकन भ्रमणको क्रममा सेवा गर्ने अवसर दिनुभएक...
02/01/2026

श्री शान्ति नमुना माध्यमिक विद्यालय तिलोतमा ५ मणिग्राम रूपन्देहीको शैक्षिक अवलोकन भ्रमणको क्रममा सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गुरुवर्गहरूमा धेरै धेरै धन्यवाद तथा हार्दिक आभार प्रकट गर्न चाहन्छौं

होटल पुष्प प्राइभेट प्राइभेट लिमिटेड पोखरा-६
लेकसाइड कास्की
०६१-५९०५८१
९८०१३४४४७१
www.hotelpushp.com.np

✨ Happy New Year 2026! ✨As we step into a brand-new year, we would like to sincerely thank you for trusting Hotel Pushp ...
01/01/2026

✨ Happy New Year 2026! ✨

As we step into a brand-new year, we would like to sincerely thank you for trusting Hotel Pushp Pvt. Ltd.

May 2026 bring you continued growth, new opportunities, and lasting success. We look forward to supporting you with innovative solutions, reliable service, and even stronger collaboration in the year ahead.

Wishing you and your team a joyful, prosperous, and successful New Year.🎆
Warm regards,
Hotel Pushp Pvt. Ltd.✨

Address

Lakeside Pokhara
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Hotel Pushp Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Pushp Pvt.Ltd.:

Shortcuts

Share

Category