Dhaulagiri hutal

Dhaulagiri hutal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhaulagiri hutal, Hotel resort, Pokhara.

23/08/2025
23/08/2025
23/08/2025
23/08/2025
23/08/2025
23/08/2025

व्यवसायको मर्म बुझेका, सम्पूर्ण लेखनाथवासीका साझा भरोसा
आदरणीय ध्रुब बाबु भट्टराई।

बाल्यकाल रुपा गाउँपालिका–७ मा बितेको सरल जीवनदेखि,उच्च शिक्षा, दशकभन्दा बढी अध्यापन अनुभव र १४ वर्षदेखिको निर्माण व्यवसायमा समरर्पणपूर्ण यात्रा उहाँको कर्मशीलता स्वयं प्रेरणाको स्रोत हो। लेखनाथ उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य र हाल कोषाध्यक्षको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै,
उहाँले व्यवसायी समुदायको विश्वास जित्न सफल हुनु भएको छ।
अब द्वितीय उपाध्यक्षको जिम्मेवारीमा संघलाई समृद्धि, पारदर्शिता र सहकार्यतर्फ उन्मुख गराउने उहाँको दूरदृष्टि सबैका लागि प्रेरणादायी छ।
🙏 हामी सम्पूर्ण लेखनाथवासी व्यवसायीहरूको तर्फबाट
उहाँको उम्मेदवारीमा हार्दिक समर्थन प्रकट गर्दछौं।
सबल, सक्षम र संवेदनशील नेतृत्वका लागि
ध्रुब दाजु — तपाईं हाम्रो साझा आशा को दियो हुनुहुन्छ। 🌟

23/08/2025
23/08/2025

Address

Pokhara
NEPALI

Telephone

9846232019

Website

Alerts

Be the first to know and let us send you an email when Dhaulagiri hutal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category