05/11/2025
हार्दिक स्वागत छ हाम्रो Homestay मा! 🌿🏡
सुन्दर फेवातालको किनारमा (Lake View Rooms) बाट प्रकृतिको शान्ति र रमाइलो दृश्यको आनन्द लिनुहोस्।
हामीले तपाईंका लागि तयारी गरेका छौं —
🥗 स्थानीय अर्गानिक खाना
🔥 तपाईंको आरामका लागि सफा र मनमोहक कोठा
🌅 Pame क्षेत्रको रमणीय वातावरण
आउनुहोस्, प्रकृतिसँग केही पल शान्ति बिताऔं।
📍 Location: Pame, Pokhara – Lakeside area
📞 Booking/Inquiry: 9846296400 ,9865941501
💚 “Your peaceful home away from home.”