06/02/2024
थोरै फरक तर कथा उस्तै पहिला नुन लिन यसरी जान्थे रे अहीले नुन किन्ने खर्च जुटाऊन अस्ट्रेलिया तिर , होटलमा बसे $100 भन्दा माथी छ १ रातको कमाई दिनको $180 छ त्यसैले $ 30 मा क्याम्पीग गर्यो दाऊरा बालेर खाना पकायो २ दिन गॅाऊ तिर घुम्न गएको अनुभव पनि हुने !!ॐ त्रयम्बकम !!!