Chitre home stay"

Chitre home stay" local khana dhedo ra gundruk ko aachar,there typical culture,tipical food, Come visit us at the chitre, Homestay so we can show you,our own culture

notice   notice  notice       covid-19 को कारणले १० महिना देखि बन्द रहेको चित्रे गार्मिन पर्यटन होम-स्टे आजको मिति देखि ...
03/01/2021

notice notice notice

covid-19 को कारणले १० महिना देखि बन्द रहेको चित्रे गार्मिन पर्यटन होम-स्टे आजको मिति देखि covid-19 को सुरक्षालाई ध्यान मा राखी पुर्ण सुचारु भएको जानकारी गर्द्छु।
we are ready again warm wellcoming 😊 for our guest

सबै जना पाल्नु होला,चुले निम्तो!!!
26/01/2017

सबै जना पाल्नु होला,चुले निम्तो!!!

Dhaulagiri campus professor team in chitre ,with welcome to the guest of homestay
14/06/2016

Dhaulagiri campus professor team in chitre ,with welcome to the guest of homestay

yesterday guest our homestay
18/05/2016

yesterday guest
our homestay

https://youtu.be/ADf_KgbFyJ8
11/03/2016

https://youtu.be/ADf_KgbFyJ8

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासेको काखमा अवस्थित पर्वतको चित्रेमा आन्तरिक पर्यटकको आकर्षण वढ्दै गएको छ ।विगत ३ वर्षदेखि होमस्टे सेवा शुरु भएको चित्...

11/03/2016

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासेको काखमा अवस्थित पर्वतको चित्रेमा आन्तरिक पर्यटकको आकर्षण वढ्दै गएको छ ।विगत ३ वर्षदेखि होमस्टे सेवा शुरु भएको चित्रेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको हो ।
पर्यटकका लागि गन्तव्य स्थानको रुपमा विकास हुँदै गएको चित्रेमा यस वर्षमात्रै एक हजार पाँच सय भन्दा बढि आन्तरिक पर्यटकहरु भित्रिएका छन् । खासगरी पर्वत, स्याङ्जा र कास्कीको सिमानामा रहेको पञ्चासे क्षेत्रमा जडिबुटी तथा बन्यजन्तुको अध्ययन अनुसन्धान गर्नेहरु र विदाको समयमा शान्त तथा मनोरम ठाउँमा घुम्न मन पराउनेहरु चित्रेमा आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टे विकास समितिका अध्यक्ष शुशिलादेवी गुरुङले बताईन् । उनका अनुसार यस वर्ष मात्रै एक हजार पाँच सय भन्दा बढि आन्तरिक पर्यटक र एक सय भन्दा बढि बाह्य पर्यटक गाउँमा भित्रिएका छन् ।
पर्यटकहरु अघिल्लो दिन चित्रेमा पुग्ने र होमस्टेमा वास बस्ने गर्दछन् र भालिपल्ट विहानै सुर्योदय र हिमश्रृङखलाको अवलोकन गर्नका लागि पञ्चासे पुग्ने गर्दछन् । दुई हजार पाँच सय १७ मिटरको उचाईमा रहेको पञ्चासेवाट पश्चिमाञ्चलका एकदर्जन भन्दा बढि जिल्ला सदरमुकामको अवलोकन, माछापुच्छ«े, अन्नपुर्ण, धौलागिरि लगायतका थुप्रै हिमश्रृङखलाहरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ । गाउँमा आउने पर्यटकहरुलाई स्थानीय परिकारहरु खुवाउने गरीएको छ । स्थानीय स्तरमा उत्पादिन तरकारी, स्थानिय जातका पशुपुंक्षीको मासु, घरेलु मदिरा लगायतका खानेकुराहरु दिने गरिएको छ ।
खासगरी गुरुङहरुको बाहुल्यता रहेको हुनाले गाउँमा आउने पर्यटकहरुलाई स्थानिय रुपमा प्रचलित परम्परागत साँस्कृतिक कार्यक्रम, गीत तथा नृत्यहरु देखाउने गरीएको छ । ठुलो क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्र पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यस्थल नै भएकाले पनि चित्रेमा वर्षेनी पर्यटकहरुको आकर्षमा बृद्धि हुँदै गएको स्थानीयवासीको भनाई छ । पछिल्लो समयमा पर्वतको चित्रे, आर्थर, शालिजा, बाँसखर्क, लेखफाँट, लुंखुदेउराली, भोक्सिङ लगायतका गाविसमा होमस्टे सुविधा सञ्चालन भएको छ ।

https://youtu.be/9UFi6NnmSWg
11/03/2016

https://youtu.be/9UFi6NnmSWg

एक पटक पुग्नै पर्ने रमणीय, ऐतिहासिक र पवित्र धार्मिक स्थल पञ्चासे तीन जिल्ला र पांच गाविसको सिमानामा अवस्थित अनुपम रमणीय स्थल पन्चासे लेक पर्यटकको लागि आर्कष...

10/01/2016
12/04/2015

this about chitre panchase

Address

Www. Chitrehomestayeeeeeee. Com
Pokhara
0000

Website

Alerts

Be the first to know and let us send you an email when Chitre home stay" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share