29/08/2026
गाईजात्रा २०८३ को हार्दिक शुभकामना! 🐄🙏
हाँस्य, संस्कृति र सम्झनाको पर्व गाईजात्राको पावन अवसरमा होटल बोगनभिलिया परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
गाईजात्रा हाँसो र नाचको मात्र पर्व होइन — यो बिछोडिएका प्रिय आफन्तको सम्झनाको पर्व पनि हो। दिवंगत आत्माहरूले चिरशान्ति पाऊन्।
हाँस्दै, साथ दिँदै र आफ्नो मौलिक परम्परालाई जोगाउँदै अघि बढौं। तपाईंको जीवनमा सधैं सुख, शान्ति र मंगल रहोस्।
— Hotel Bougainvillea, Lakeside, Pokhara
✨ Experience Warm Nepali Hospitality in the Heart of Pokhara
📍 Street No. 16, Lakeside, Pokhara
📞 061-456448, +977-9864333603
#गाईजात्रा