26/05/2026
एक जना नेपाली कुकको आवस्यकता ।
बस्ने खाने सुबिधा सहित इमान्दार र मेहेनती कुकको आवश्यकता।
योग्यता :-
1:-इमानदार एवम मेहेनती
2:-नेपाली टिपिकल स्वाद दिन सक्ने
3:-नेपाली होटेलमा चल्ने परिकारको ज्ञान् एवम पकाउन सक्ने।
4:-कम्तिमा एक बर्ष काम गर्नुपर्ने।
5:-कामको वर्गीकरण गरेर ठालु नपल्टिने।
6:-कामको सम्मान गर्नसक्ने।
तलब सुबिधा कामको आधारमा आपसी समझदारीमा हुनेछ।
सम्पर्क न:-9849498294