Innovative Agriculture Marketing Pvt Ltd- IAM-aquaculture

Call Directions

Innovative Agriculture Marketing Pvt Ltd- IAM-aquaculture TECHNICAL SUPPORT TO THE FISH FARMER

06/10/2026
04/10/2026
तिलापिया माछाको_भुरा_चाहियामा_सम्पर्क तिलापिया माछा धेरै समय अगाडी देखीनै तराईका पोखरीहरुमा कृषकहरूले भारतबाट ल्याई पाल्...
24/09/2026

तिलापिया माछाको_भुरा_चाहियामा_सम्पर्क

तिलापिया माछा धेरै समय अगाडी देखीनै तराईका पोखरीहरुमा कृषकहरूले भारतबाट ल्याई पाल्ने गरेको पाइयको छ। तर यो माछा ले पोखरीमा नै बर्षमा धेरै पटक सम्म बच्चा कोरलने भयको ले माछाको साईज ज़्यादै सानो र धेरै संख्या मा पाइने हुनाले पालन गर्न उपयुक्त देख़िदैन, तर उन्नत नशलको नाइल तिलापिया भन्ने माछा तथा भाले जात मात्र पाल्न साकिएमा निकै राम्रो फाईदा लीन सकिने हुनाले संसार भरी नै यसको पालन एक जातीय मत्स्य पालनको रूपमा लोकप्रिय हुदाई गएको छ । यसको पालन नेपालमा शुरु भएको छ। सबै खालको प्रकृतिक आहार साथै दाना पनि खांछ।
For consultations and aquaculture services you can call: 9844767478/ 9801352661

"We are the fish mavens"

माछा पालक कृषकहरुलाई प्रतिफलमा आधारित अनुदान कार्यक्रम सम्बन्धि सूचना ।
24/09/2026

माछा पालक कृषकहरुलाई प्रतिफलमा आधारित अनुदान कार्यक्रम सम्बन्धि सूचना ।

Address

Siyari-4, Chhapia
Rupandehi

Telephone

+9779844767478

Website

Alerts

Be the first to know and let us send you an email when Innovative Agriculture Marketing Pvt Ltd- IAM-aquaculture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share