Sagarmatha Hotel & Lodge

Sagarmatha Hotel & Lodge Heartly Wel Come to all dear customers... Looking to assemble an itinerary for your dream vacation?

Or perhaps you're trying to select the ideal location for an important business conference. Check out our profiles of the best hotels at destinations Salyan . Our hotel reviews and profiles include everything a traveler needs to know about hotels’ locations, policies and amenities, including in-hotel dining, services and other important details that can make or break your stay. Whether your trip i

s for business or for pleasure you’ll find our in-depth coverage of the world’s best hotels are an indispensable tool in planning your journey...............

18/02/2026

कामदार चाहियो ।
१. कुक १ जना
सम्पर्क ९८५७८४१३३७/९८४८४८४२९९

न्यु सगरमाथा होटल एण्ड लज साथै सगरमाथा रेस्टुरेन्टका लागि २ जना कर्मचारी तुरुन्तै चाहियो । ईच्छुक महिला या पुरुष जसले पन...
29/01/2026

न्यु सगरमाथा होटल एण्ड लज साथै सगरमाथा रेस्टुरेन्टका लागि २ जना कर्मचारी तुरुन्तै चाहियो । ईच्छुक महिला या पुरुष जसले पनि सम्पर्क गर्न सक्नुहुनेछ । पारिश्रमिक आपसी समझदारीमा तय गरिनेछ । सम्पर्क ९८५७८४१३३७/९८४८४८४२९९/९८४४८४१३३७

30/11/2025

ग्राहकको सन्तुष्टि हाम्रो चाहाना.....

फ्रोजन बफ मम, चिकन मम, पनिर मम लगाएतका ममहरु घरमै लगेर पनि खान सक्नुहुनेछ । सम्पर्क ९८५७८४१३३७/९८४८४८४२९९
17/11/2025

फ्रोजन बफ मम, चिकन मम, पनिर मम लगाएतका ममहरु घरमै लगेर पनि खान सक्नुहुनेछ । सम्पर्क ९८५७८४१३३७/९८४८४८४२९९

36 likes, 2 comments. Check out 🖤🤞☺️’s post.

मटन सेकुवा
17/11/2025

मटन सेकुवा

Watch, follow, and discover more trending content.

सबैलाई कपुरकोटमा रहेको सगरमाथा होटेल रहेको भवनकै ग्राउन्ड फ्लोरमा सगरमाथा रेस्ट्रो संचालनमा ल्याएको छ । अब मीठो खाना सङ्...
17/11/2025

सबैलाई कपुरकोटमा रहेको सगरमाथा होटेल रहेको भवनकै ग्राउन्ड फ्लोरमा सगरमाथा रेस्ट्रो संचालनमा ल्याएको छ । अब मीठो खाना सङ्गै खाजा पनि खान पाउनुहुन्छ ।

Watch, follow, and discover more trending content.

31/10/2025

ग्राहकको मागलाई सिरोपर गर्दै खाना बसाई सङ्गै खाजालाई पनि सुरुवात गरेका छौ । कपुरकोट सगरमाथा होटेलकै हलमा खाजा खान पाइन्छ आउनुहोस है ।

सगरमाथा होटेल लज एण्ड रेस्टुरेन्टका लागि एउटा कामदार तुरुन्त चाहियो । खाजा नास्तामा ज्ञान भएकोलाई प्राथमिकता दिइने छ । त...
28/10/2025

सगरमाथा होटेल लज एण्ड रेस्टुरेन्टका लागि एउटा कामदार तुरुन्त चाहियो । खाजा नास्तामा ज्ञान भएकोलाई प्राथमिकता दिइने छ । तलव १० देखि २० हजार ज्ञान सीप अनि क्षमताको आधारमा मासिक तलव अनि सेवा सुबिधा तय गरिनेछ । सम्पर्क न ९८४४८४१३३७/९८५७८४१३३७/९८४८४८४२९९

Address

Kapurkot Salyan
Salyan
0977

Telephone

+9779844841337

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Hotel & Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Sagarmatha Hotel & Lodge:

Share