Samyog Cottage Hotel&Lodge

Call Directions

Samyog Cottage Hotel&Lodge "Best food, warm hospitality, fresh and beautiful environment. "

Janma din ko dherai2 shuvakamana vesh bhai
24/09/2026

Janma din ko dherai2 shuvakamana vesh bhai

गण्डकी प्रदेश मुख्यमन्त्रि माननिय सुरेन्द्र पाण्डे ज्यु ,शुक्लागण्डकी नगरपालिका नगरप्रमुख कृष्णराज पण्डित लागाएत पाहुनाह...
08/09/2026

गण्डकी प्रदेश मुख्यमन्त्रि माननिय सुरेन्द्र पाण्डे ज्यु ,शुक्लागण्डकी नगरपालिका नगरप्रमुख कृष्णराज पण्डित लागाएत पाहुनाहरुलाई हाम्रो यस संयोग कटेज एण्ड रेष्टुरेण्टमा स्वागत गर्न पाउँदा हर्षित छौँ।तपाईँहरुको सेवामा सदैव हाँजिर छौँ।श्री ढोरवाराही माताले सवैको कल्याण गरुन्।सवैको जय होस!धन्यवाद।

22/08/2026

Pokhara-Dhorbarahi Temple Cycle Rally❤️🙏🏽 ゚viralシ संगीता महत PaWon Mahat

गण्डकी प्रदेश पुर्वाधार मन्त्री मा.गोविन्द वहादुर नेपाली,हाम्रो क्षेत्रका साँसद मा.श्यामराजा महत,गण्डकी प्रदेशवाट उत्कृष...
11/08/2026

गण्डकी प्रदेश पुर्वाधार मन्त्री मा.गोविन्द वहादुर नेपाली,हाम्रो क्षेत्रका साँसद मा.श्यामराजा महत,गण्डकी प्रदेशवाट उत्कृष्ट कृषकका रुपमा पुरस्कृत आदरणिय दाजु शिवलाल रसाईली,शुक्लागणडकी नगरपालिका कार्यपालिका सदस्य ऋतु नेपाली लगायत लाई स्वागत गर्ने अवसर जुट्यो।हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा सवैलाई धन्यवाद।

10/08/2026

#शुक्लागण्डकी ९ स्थित वाजस्थलाको डाँडावाट व्यवसायिक प्याराग्लाईडिङ्ग गर्न सकिने ।🪂🇳🇵

तनहुँको शुक्लागण्डकी-९ स्थित वाजस्थला डाँडावाट समेत अब व्यावसायिक प्याराग्लाईडिङ्ग उडान गर्न सकिने भएको छ।

शुक्लागण्डकी -८ निवाशी वहुप्रतिभाशाली युवा शिवराम महतले फरक फरक मौषममा वाजस्थला डाँडावाट प्याराग्लाईडिङ्ग उडान भरेर गणपतिवजारको खेलमैदान र फिर्दी फाँटमा अवतरण गरेर शुक्लागण्डकी क्षेत्र समेत प्याराग्लाईडिङ्गका लागि सम्भावनाको क्षेत्र रहेको पुष्टि गरेका हुन्।

सफल अवतरण पश्चात् शुक्रवार गणपतिवजारको खेलमैदानमा आदर्श विद्या मन्दिरका विद्यार्थी तथा स्थानियहरुले स्वागत गरे।

हाल अष्ट्रेलियामा समेत प्याराग्लाईडिङ्गको व्यवसायिक उडानको तयारी गरिरहेका महतले अन्तराष्ट्रिय विमानस्थलका कारण पोखरामा भैरहेको व्यवसायिक प्याराग्लाईडिङ्गको भविश्य अनिश्चित भैरहँदा विकल्पको रुपमा तनहुँका यस्ता ठाउँहरुमा परिक्षण गरि उपयुक्त स्थान पहिचान गरि व्यवसायिक उडानको लागि अनुमति दिनुपर्ने वताए।

एक दशक अगाडि स्थानिय युवा वरुण महतले पनि यसै स्थानमा प्याराग्लाईडिङ्गको सफल उडान गरेका थिए।
🪂🇳🇵प्याराग्लाईडिङ्ग उडान अत्यन्तै साहासीक रोमाञ्चक हुने हुँदा
पछिल्लो समय युवाहरुमाझ आकर्षणको केन्द्र वन्दै गएको छ।

13/07/2026

The kind of place that heals your mind.🍃❤️ ゚ Hari Chandra Mahat

01/07/2026

हामीसँग बिताएको प्रत्येक पल यादगार बनोस् भन्ने हाम्रो चाहना हो।🤍

29/06/2026

तपाईंहरू रमाउनु भयो भने हाम्रो मेहनत सफल भएको महसुस हुन्छ। ✨🤍

13/06/2026
18/05/2026

Thankyou🙏

Address

Suklagandaki 9
Tanahun

Telephone

+9779866080715

Website

Alerts

Be the first to know and let us send you an email when Samyog Cottage Hotel&Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category