13/07/2026
नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵📚
भानु जयन्तीको शुभ अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। नेपाली भाषा र साहित्यलाई जनजनसम्म पुर्याउने उहाँको अमूल्य योगदान सदैव प्रेरणाको स्रोत बनिरहोस्।
यस विशेष अवसरलाई प्रकृतिको शान्त वातावरण, आत्मीय आतिथ्य र अविस्मरणीय बसाइसँग अझ विशेष बनाउनुहोस्। Barbari Village Resort तपाईंलाई हार्दिक स्वागत गर्दछ। ❤️
📍 Tansen, Palpa, Nepal
📞 Reservations: +977 075 412135 | +977 9851181044
📧 [email protected]
🌐 www.barbarivillageresort.com.np
💕 Book your romantic getaway today and experience the charm of Palpa like never before!