27/11/2025
हिजो हाम्रो होटेल को WhatsApp कुनै Hacker द्वारा hack गरिएको थियो। त्यही कारण हिजो मेरो WhatsApp नम्बरबाट तपाईंहरूलाई जे-जे message पठाइएको थियो, त्यो सबै Hacker ले नै गरेको थियो, हाम्रो कुनै संलग्नता छैन।
Hack भएर message मार्फत Help माग्ने, विभिन्न कुरा गर्दै पैसा माग्ने, Scam/Scam जस्ता गतिविधि सञ्चालन गर्ने जस्ता कामहरू भएका थिए, जसको जिम्मेवारी म लिदिन।
ती सबै कार्य Hacker द्वारा गरिएको थियो।
अहिले भने भर्खरै मात्र हाम्रो WhatsApp हाम्रो पूर्ण नियन्त्रणमा आएको छ भन्ने जानकारी सबैलाई गराउन चाहन्छु।
हाम्रो अकाउन्टबाट भएका Scam Message ले यदि कसैलाई असर, असहज वा समस्या भएको भए,
त्यस Scam प्रति हमि क्षमाप्रार्थी छु। तपाईंहरूको विश्वास, साथ र सतर्कताको लागि धन्यवाद। 🙏
कृपया हिजो आएका कुनै पनि message मा Reply नगर्नु भएकोमा धन्यवाद, र आगामी दिनमा यस्ता message आएमा पनि कृपया Verified नभएसम्म Response नगर्नुहोला।
Yesterday, our jannu guest house WhatsApp account was hacked by a Hacker.
Because of that, any messages sent to you from our WhatsApp number were not from we — they were sent by the Hacker without my involvement.
Activities such as asking for help, making stories, requesting money, and sending scam messages were all carried out by the Hacker. We do not take responsibility for those actions.
Just a short time ago, I have now regained full control of my WhatsApp account, and I want to sincerely apologize for any inconvenience, confusion, or issues caused by those scam messages. Thank you all for your trust, support, and awareness. 🙏 And thank you for not replying to suspicious messages received yesterday. If any similar message comes again in the future, please do not respond unless verified. Thank you