Bagisha Tuition Center, Baneshwor

Bagisha Tuition Center, Baneshwor An After School Program Focused For Students Of Busy Parents.

HAPPY WORLD ENVIRONMENT DAY
05/06/2026

HAPPY WORLD ENVIRONMENT DAY

Hurry up and book your seat
03/06/2026

Hurry up and book your seat

28/05/2026

सफलताको ईतिहास कोर्ने गति अझै कायम नै छ ।
खुशी बांड्ने गन्ति सकिएको छैन ।
लड्डुको स्वाद गुलियो हुंदैन ।
लड्डुमा सफलताको स्वाद हुन्छ ।
भर्खरै शुरु भो कहानी कहां सकियो र
एस् ई. ई. A+ आएको हो पढ्ने बानी कहां सकियो र ?

धेरै बधाई प्रिय नानी इच्छा प्रधान,         एस.ई.ई. को नतिजाको चर्चा चलिरहेको यो माहौलमा फेरि अर्को गौरव महसुस गराउने सुख...
22/05/2026

धेरै बधाई प्रिय नानी इच्छा प्रधान,

एस.ई.ई. को नतिजाको चर्चा चलिरहेको यो माहौलमा फेरि अर्को गौरव महसुस गराउने सुखद खबर आएको छ। कुरा विक्रम संवत २०७१ सालको हो, जब पहिलो पटक इच्छा हाम्रो वागीशामा पढ्न आएकी थिइन्। त्यतिबेला देखि नै जेहेन्दार, भद्र अनि असाध्यै सुन्दर चित्र कोर्ने इच्छाले एस.ई.ई. मा पनि Distinction ल्याएर उत्तीर्ण भएकी थिइन्। त्यतिबेलै उनले वागीशा तथा आफ्नो परिवारको शिर उच्च बनाएकी थिइन्। ।

त्यही साल (२०७१ सालमा) इच्छाले आफ्नो प्रवल कला पोखेर मलाई एउटा चित्र उपहार दिएकी थिइन्, जुन चित्र आज १२ वर्ष बितिसक्दा पनि मेरो अफिसको भित्तामा उत्तिकै जीवन्त भएर सजिएको छ।
उनको यस उपलब्धीको यो घडीमा उक्त तस्वीर पनि पोष्टट्याएको छु ।

'हुने बिरुवाको चिल्लो पात' भनेझैँ, इच्छाले हालै अमेरिकाको बाल्टिमोरस्थित प्रतिष्ठित Johns Hopkins University बाट Master of Science in Public Health (MSPH) उत्तीर्ण गरेकी छिन्। यसले फेरि एकपल्ट प्रमाणित गरेको छ कि वागीशाका विद्यार्थीहरू जहाँ पुगे पनि र जुन मोडमा रहे पनि सफलताको शिखर चुम्न सफल हुन्छन्। इच्छा र सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना ।

अन्त्यमा, धेरै त केही भन्दिनँ इच्छा,
बस, भोलिका दिनमा पनि "म तिम्रो शिक्षक हुँ" भनेर गौरवका साथ चिनिन सकूँ।
Your Subash Sir is so, so proud of you!👏

Address

Kathmandu
Thapagaon

Opening Hours

Monday 10:00 - 20:00
Tuesday 10:00 - 20:00
Wednesday 10:00 - 20:00
Thursday 10:00 - 20:00
Friday 10:00 - 20:00
Saturday 08:45 - 12:00
Sunday 10:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Bagisha Tuition Center, Baneshwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category