Ishwor sampang / इस्वर साम्पाङ्ग

Ishwor sampang / इस्वर साम्पाङ्ग भ्रष्टाचार रहित समाज निर्माण
(2)

04/06/2026

सुवर्ण अवसर सबैले सबैलाई जानकारी गरौं ।

जनताको त्याग संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समृद्धि र सम्बर्द्धन गर्नु हाम्रो स...
29/05/2026

जनताको त्याग संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समृद्धि र सम्बर्द्धन गर्नु हाम्रो साझा जिम्मेवारी हो। गणतन्त्र दिवसको हार्दिक शुभकामना।

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख श्री कृष्ण गोसाइँज्यू सरुवा भई जानुहुने भएको हुँदा फेरि भेटौँला र नया सरुवा भइ आउनु...
28/05/2026

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख श्री कृष्ण गोसाइँज्यू सरुवा भई जानुहुने भएको हुँदा फेरि भेटौँला र नया सरुवा भइ आउनुहुने शाखा प्रमुख श्री सुरेश मिश्र ज्युलाइ स्वागत गरियो ।

हाम्रो समाजको विविधता, आपसी सद्भाव र भाइचारा अझ बलियो बनोस्। इदको यो पवित्र अवसरले सबैको जीवनमा नयाँ उमंग र सफलता ल्याओस...
28/05/2026

हाम्रो समाजको विविधता, आपसी सद्भाव र भाइचारा अझ बलियो बनोस्। इदको यो पवित्र अवसरले सबैको जीवनमा नयाँ उमंग र सफलता ल्याओस्। तपाईं र तपाईंको परिवारलाई इदको धेरै धेरै शुभकामना! 🕋🌙

साहसिक यात्रा प्रेमीहरूका लागि सुनकोशी नदीमा विश्वस्तरीय र्‍याफ्टिङ तथा कायकिङ को विशेष अवसर!​मिति: जेठ १५ र १६ गते​मुख्...
25/05/2026

साहसिक यात्रा प्रेमीहरूका लागि सुनकोशी नदीमा विश्वस्तरीय र्‍याफ्टिङ तथा कायकिङ को विशेष अवसर!
​मिति: जेठ १५ र १६ गते
​मुख्य सुविधाहरू: व्यावसायिक गाइड, सुरक्षा ब्रिफिङ, खाना, आरामदायी यातायात, नदी किनारमा क्याम्पिङ, फोटो/भिडियो र मेडिकल सहायता।
​सम्पर्क तथा बुकिङका लागि:
📞 +977 9801963941 | 9842986773 | 9851241567

१०,००० बिटकोइन = २ वटा पिज्जा? 🤯🍕इतिहासकै सबैभन्दा महँगो पिज्जा डिलको सम्झना गर्दै! आजको दिनले हामीलाई क्रिप्टोकरेन्सीको...
22/05/2026

१०,००० बिटकोइन = २ वटा पिज्जा? 🤯🍕
इतिहासकै सबैभन्दा महँगो पिज्जा डिलको सम्झना गर्दै! आजको दिनले हामीलाई क्रिप्टोकरेन्सीको यात्रा कहाँबाट सुरु भएर कहाँसम्म पुग्यो भन्ने कुराको सम्झना गराउँछ। सबैलाई Bitcoin Pizza Day को हार्दिक शुभकामना! 🪙🚀

"सपनाहरू अधुरा नरहून्, संकल्प कहिल्यै कमजोर नहोस्। तपाईको मिहिनेतले सफलताको शिखर चुमोस्। प्रिय कमरेड अनिललाई जन्मदिनको ध...
19/05/2026

"सपनाहरू अधुरा नरहून्, संकल्प कहिल्यै कमजोर नहोस्।
तपाईको मिहिनेतले सफलताको शिखर चुमोस्।
प्रिय कमरेड अनिललाई जन्मदिनको धेरै-धेरै शुभकामना!

श्रम संस्कृति पार्टी खोटाङको जिल्लाको अध्यक्ष भाइ Pratap Rai , प्रदेश नम्बर १ को तदर्थ समितिको सम्योजक जस्तो जिम्मेवार प...
15/05/2026

श्रम संस्कृति पार्टी खोटाङको जिल्लाको अध्यक्ष भाइ Pratap Rai , प्रदेश नम्बर १ को तदर्थ समितिको सम्योजक जस्तो जिम्मेवार पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्येकालको शुभकामना व्यक्त गर्दछु ।

Trisuli villa resort Leaders conclave 2026
15/05/2026

Trisuli villa resort
Leaders conclave 2026

ओमेटो भेन्चर्स नेपाल को निर्देशक प्रभु खपाङ्गी जि को उपस्थितिमा महत्त्वपूर्ण छलफल तथा कम्पनी को योजनाका बिषयमा प्रष्ट पा...
13/05/2026

ओमेटो भेन्चर्स नेपाल को निर्देशक प्रभु खपाङ्गी जि को उपस्थितिमा महत्त्वपूर्ण छलफल तथा कम्पनी को योजनाका बिषयमा प्रष्ट पार्नु भयो ।
ओमेटो भेन्चर्स को प्रोमोटर सेयर लिनु हुने सम्पुर्ण साथिहरुलाई बधाई तथा सुभकामना ।

Address

Udayapur Garhi
56300

Alerts

Be the first to know and let us send you an email when Ishwor sampang / इस्वर साम्पाङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Ishwor sampang / इस्वर साम्पाङ्ग:

Share