Hotel Pauwa

Hotel Pauwa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Pauwa, Hotel resort, children park, Bhairahawa.
(799)

It is our pleasure to introduce that, The Hotel Pauwa is a homely environment with typical Nepalese traditional cultural hotel with is services from 19 various location of Nepal
Bagmati :4
Lumbini : 11
Karnali :1
SudurPachhim :1
Gandaki :1
Madesh :1

05/09/2026

भगवती जात्राको हार्दिक मंगलमय शुभकामना।
भगवती माताको आशीर्वादले सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्य कायम रहोस्।

03/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रेम, शान्ति, समृद्धि र खुसीले हरेक जीवन भरियोस्। 🙏🦚

03/09/2026

Your Stay. Your Comfort. Your Pauwa.

Welcome to Hotel Pauwa Bharatpur — where warm hospitality meets comfort, great food, and memorable experiences.

-Comfortable Rooms
-Delicious Dining
-Banquet & Events
-Exceptional Hospitality

-Hotel Pauwa Bharatpur, Chitwan

Hotel Pauwa — Whence Hospitality Begins.

Hospitality Begins
CALL:9857072558

जहाँबाट आतिथ्यको सुरुवात हुन्छ, त्यहाँ आराम मात्र होइन—पूरै अनुभव भेटिन्छ। ✨आरामदायी Room 🛏️, refreshing Pool 🏊, हरियाली...
02/09/2026

जहाँबाट आतिथ्यको सुरुवात हुन्छ, त्यहाँ आराम मात्र होइन—पूरै अनुभव भेटिन्छ। ✨

आरामदायी Room 🛏️, refreshing Pool 🏊, हरियाली Lawn 🌿 र स्वादिलो Restaurant 🍽️तपाईंको हरेक बसाइलाई विशेष बनाउन Hotel Pauwa तयार छ।
जहाँ यात्रा, त्यहाँ पौवा। 💛

📞 +977-9857072511
🌐 hotelpauwa.com

#जहाँयात्रात्यहाँपौवा

जहाँ यात्रा, त्यहाँ पौवा। ✨कामको यात्रा होस्, परिवारसँगको घुमघाम होस् वा आरामदायी Weekend Escape  यात्राको हरेक मोडमा Ho...
01/09/2026

जहाँ यात्रा, त्यहाँ पौवा। ✨

कामको यात्रा होस्, परिवारसँगको घुमघाम होस् वा आरामदायी Weekend Escape यात्राको हरेक मोडमा Hotel Pauwa तपाईंलाई नेपाली आतिथ्यसहित स्वागत गर्न तयार छ। 🏨💛

एउटा नाम, धेरै गन्तव्य — Hotel Pauwa।
📞 +977-9857072511
🌐 hotelpauwa.com

Weekend mood: warm, cozy, and exactly how it should be. 🛏️Escape the rush, slow down, and enjoy your perfect stay at Hot...
31/08/2026

Weekend mood: warm, cozy, and exactly how it should be. 🛏️

Escape the rush, slow down, and enjoy your perfect stay at Hotel Pauwa where comfort makes every weekend feel a little longer. 📖☕💛

पवित्र धागोमा बाँधिएको विश्वास, माया र सुरक्षाको सम्बन्ध सधैं अटुट रहोस्।जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय श...
28/08/2026

पवित्र धागोमा बाँधिएको विश्वास, माया र सुरक्षाको सम्बन्ध सधैं अटुट रहोस्।
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏✨

यस दुःखद घडीमा होटल पौवा तपाईंहरूसँगै छ। भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति...
27/08/2026

यस दुःखद घडीमा होटल पौवा तपाईंहरूसँगै छ।

भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।

हराइरहेका सबैको सकुशल उद्धार होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र प्रभावित परिवारजनलाई यो कठिन समय सामना गर्ने साहस, शक्ति र धैर्य मिलोस् भन्ने कामना गर्दछौँ।

दुःखमा साथ, मनदेखि प्रार्थना। 🙏
— होटल पौवा परिवार

#दुःखमासाथ #मनदेखिप्रार्थना

भक्तिको सुरमा रमाऔँ, श्रीकृष्णको नाममा मन शान्त बनाऔँ। 🙏✨श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा Hotel Pauwa Bhairahawa मा आय...
26/08/2026

भक्तिको सुरमा रमाऔँ, श्रीकृष्णको नाममा मन शान्त बनाऔँ। 🙏✨

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा Hotel Pauwa Bhairahawa मा आयोजना हुने कृष्ण भजन सन्ध्या मा यहाँहरूको हार्दिक स्वागत छ।

आउनुहोस्, भक्ति, संगीत र आध्यात्मिक आनन्दले भरिएको यो विशेष साँझलाई सँगै अविस्मरणीय बनाऔँ। 💛

📅 मिति: भाद्र १९ गते
📍 Hotel Pauwa Bhairahawa

26/08/2026

LIONS INTERNATIONAL AWARD CEREMONY

A memorable evening of honour, recognition & celebration at
Hotel Pauwa Bharatpur.

We are truly honoured to host the Lions International – 325 District R Award Ceremony.

Thank You Lions International 325 District R
for choosing Hotel Pauwa Bharatpur for this special occasion.

Hotel Pauwa Bharatpur
📞 Call: 9857072558

Hotel Pauwa — जहाँबाट आतिथ्यको सुरुवात हुन्छ।

Address

Children Park
Bhairahawa
00977

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category