Hotel Ambrosia

Call Directions Website Contact the hotel

Hotel Ambrosia Hotel Ambrosia is a 2 Star Hotel based in Charikot, Dolakha. We are concern for your better service and hospitality.

Deluxe Rooms,Suite Rooms,Rooftop Restaurant, Banquet, Bar and many more.

30/09/2026

होटल तथा हस्पिटालिटी क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ? 👨‍🍳🍽️
स्वदेश तथा विदेशका ५-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा रोजगारीको अवसर प्राप्त गर्न आजै आफ्नो सीप विकास गर्नुहोस्। 🇳🇵✈️🌍
राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम, काठमाडौंको ५०% सहयोगमा केवल ४० जना प्रशिक्षार्थीका लागि विशेष अवसर!
📍 आफ्नै नजिक — Hotel Ambrosia ,चरिकोट दोलखा !
CTEVT तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त तालिम
👨‍🍳 Cook Training
Indian • Chinese • Continental • Italian
🍣 Japanese Sushi Training
🍽️ Waiter / Waitress Training
🎓 तालिमका विशेषताहरू
✅ अनुभवी ५-स्टार होटलका Chef प्रशिक्षकहरूबाट प्रशिक्षण
✅ Extra Practical तथा Job-oriented Training
✅ काठमाडौं तथा पोखराका विभिन्न होटलहरूमा Practical तथा Job Opportunities
✅ जापान, दुबई तथा युरोपका विभिन्न देशहरूमा रोजगारीका अवसर तथा Visa Processing को सुबिधा
✅ बाहिरबाट आउने प्रशिक्षार्थीहरूका लागि खाना तथा बस्ने व्यवस्था मिलाइनेछ
✅ तालिम सम्पन्न गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिने
📍 स्थान: Hotel Ambrosia, चरिकोट दोलखा
📞 सम्पर्क: 9841017099
🏢 आयोजक: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम, काठमाडौं, नेपाल
📞 फोन: 01-4523276
सीप सिक्नुहोस् • प्रमाणपत्र प्राप्त गर्नुहोस् • रोजगारीको बाटो खोल्नुहोस्।
⏳ समय र सिट सीमित भएकाले छिटो सम्पर्क गर्नुहोला!
#विदेशरोजगारी #सीपमुलकतालिम #रोजगारीकोअवसर #होटलव्यवस्थापन #सीपविकास

29/09/2026

🔥🥩 Live Sekuwa at Hotel Ambrosia! 🔥

आँखै अगाडि ताजा सेकुवा पोलिँदै… 🤤🔥
तातो–तातो सेकुवाको स्वादसँगै रमाइलो वातावरणको मज्जा लिनुहोस्।

📍 Hotel Ambrosia, Charikot
❤️ स्वाद, सुगन्ध र सम्झनायोग्य पल—सबै एउटै ठाउँमा!

🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।For Inquary📢Hotel Ambrosia Pvt.Ltd📌:-Satdobato,Charikot,Dolakha☎️:-049-421600/421555📲:-98540...
25/09/2026

🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।

For Inquary📢
Hotel Ambrosia Pvt.Ltd
📌:-Satdobato,Charikot,Dolakha
☎️:-049-421600/421555
📲:-9854081130
🌐:-www.hotelambrosia.com.np

🛠️🔱 विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🔱🛠️भगवान विश्वकर्माको कृपालेसबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। 🙏
17/09/2026

🛠️🔱 विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🔱🛠️

भगवान विश्वकर्माको कृपाले
सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। 🙏

होटल एम्ब्रोसिया चरिकोटबाट नजिकका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुFor Inquary📢Hotel Ambrosia Pvt.Ltd📌:-Satdobato,Char...
16/09/2026

होटल एम्ब्रोसिया चरिकोटबाट नजिकका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरु

For Inquary📢
Hotel Ambrosia Pvt.Ltd
📌:-Satdobato,Charikot,Dolakha
☎️:-049-421600/421555
📲:-9854081130
🌐:-www.hotelambrosia.com.np

हरितालिका तीजको हार्दिक शुभकामना! 🌺नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरू...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना! 🌺

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं पारिवारिक खुशीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️

For Inquary📢
Hotel Ambrosia Pvt.Ltd
📌:-Satdobato,Charikot,Dolakha
☎️:-049-421600/421555
📲:-9854081130
🌐:-www.hotelambrosia.com.np

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।सम्पूर्ण बुबाहरूप्रति उच्च सम्मान तथा सुस्वास्थ्य, दीर्घायु र सुख...
11/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
सम्पूर्ण बुबाहरूप्रति उच्च सम्मान तथा सुस्वास्थ्य, दीर्घायु र सुख–शान्तिको हार्दिक मंगलमय शुभकामना।

For Inquary📢
Hotel Ambrosia Pvt.Ltd
📌:-Satdobato,Charikot,Dolakha
☎️:-049-421600/421555
📲:-9854081130
🌐:-www.hotelambrosia.com.np

Address

Bhimeshwor Municipality
Charikot
45500

Alerts

Be the first to know and let us send you an email when Hotel Ambrosia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Ambrosia:

Shortcuts

Share

Category