Gairibari Resort Pvt.Ltd.

Call Directions Website Contact the hotel

Gairibari Resort Pvt.Ltd. Gairibari Resort (GBR) is one the pristine natural and rural surrounded garden resort in Sauraha.

15/10/2026
❤️ यो दशै आफ्नोपनको खुसी सँगै बाँडौँ 🙏दसैँमा घरपरिवारबाट टाढा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गैरी ...
13/10/2026

❤️ यो दशै आफ्नोपनको खुसी सँगै बाँडौँ 🙏

दसैँमा घरपरिवारबाट टाढा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गैरी बारी रिसोर्ट, सौराहा को हार्दिक निमन्त्रणा !!!

परिस्थितिले हामीलाई घरपरिवारबाट टाढा बनाए पनि हामी सबै एउटै नेपाली परिवारका सदस्य हौँ। आउनुहोस्, यस दसैँमा सँगै बसेर माया साटौँ, खुसी बाँडौँ र आपसी सद्भाव बढाऔँ !!!

हाम्रो मौलिक नेपाली संस्कृति, परम्परा र संस्कारलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। संस्कृति केवल मनाउने पर्वमा मात्र होइन, एकअर्कालाई अपनत्व दिने व्यवहारमा पनि जीवित रहन्छ !! ❤️

यो दसैँमा कोही पनि एक्लो महसुस नगरौँ। सँगै रमाऔँ, खुसी बाँडौँ र नेपाली हुनुको गर्वलाई अझ बलियो बनाऔँ !!!

तपाईंहरूको आगमनको प्रतीक्षामा छौँ। 🙏
गैरी बारी रिसोर्ट परिवार
📍सौराहा, चितवन.!!!!!
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!!

02/10/2026

कहिलेकाहीँ हामीलाई धेरै केही चाहिँदैन…
राम्रो ठाउँ, आफ्ना मान्छेहरू र मन खुलेर रमाउने केही पल भए पुग्छ।
सौराहाको शान्त वातावरण, हरियाली, रमाइलो र प्राकृतिक आनन्द |
यस्तै साना–साना खुसीहरूका लागि हो गैरीबारी।

आउनुहोस्, रमाउनुहोस्…
केही मीठा सम्झना लिएर फर्किनुहोस्।
हामी हजुर हरुको प्रतिक्षामाछौ !!!

गैरीबारी रिसोर्ट, सौराहा, चितवन
9845151525 |056-598525

रमाइला पलहरू आफैँ बन्दैनन्, हामी अॅाफैले बनाउनुपर्छ । परिवार होस् वा साथीहरूको समूह पानीमा रमाऔँ, प्रकृतिमा हराऔँर केही ...
01/10/2026

रमाइला पलहरू आफैँ बन्दैनन्, हामी अॅाफैले बनाउनुपर्छ । परिवार होस् वा साथीहरूको समूह
पानीमा रमाऔँ, प्रकृतिमा हराऔँ
र केही सुन्दर सम्झनाहरू लिएर फर्किऔँ। 🌿💦
गैरीबारी रिसोर्ट, सौराहा !!!

🌿 दशैं नजिकिँदै छ, सौराहा झन् सुन्दर बन्दै छ… 🐦☀️बिहानीको शीतल हावा, वरिपरिको हरियाली अनि चराहरूको मिठो चिरबिर—प्रकृतिले...
30/09/2026

🌿 दशैं नजिकिँदै छ, सौराहा झन् सुन्दर बन्दै छ… 🐦☀️
बिहानीको शीतल हावा, वरिपरिको हरियाली अनि चराहरूको मिठो चिरबिर—
प्रकृतिले आफैं भनिरहेझैँ लाग्छ, “अब केही समय आफ्ना लागि पनि छुट्याऊ।” ❤️
यो दशैं, परिवार र प्रियजनसँग सौराहाको प्रकृतिमा केही सुन्दर पल र सम्झना जोड्न आउनुहोस्।

🌿 गैरीबारी रिसोर्ट, सौराहा
प्रकृतिको नजिक • आत्मीय आतिथ्यता • मीठो सम्झनाका पल हरु !!
तपाईंको खुसी, हाम्रो आतिथ्यता।

कहिलेकाहीँ खुसी खोज्न धेरै टाढा जानुपर्दैन…दैनिक व्यस्तताबाट केही समय निकालेरपरिवार र प्रियजनसँग प्रकृतिको नजिक बसेर बित...
29/09/2026

कहिलेकाहीँ खुसी खोज्न धेरै टाढा जानुपर्दैन…

दैनिक व्यस्तताबाट केही समय निकालेर
परिवार र प्रियजनसँग प्रकृतिको नजिक बसेर बिताएका केही पल नै जीवनका सुन्दर सम्झना बन्छन्। ❤️

दशैं नजिकिँदै छ…
यसपालि परिवार र साथीभाइसँग सौराहाको हरियाली, शान्त वातावरण र आत्मीय आतिथ्यको अनुभव लिन आउनुहोस्। 🌿🏡

🏊 Swimming Pool
🛏️ Comfortable Stay
🍽️ Delicious Food
🌳 Peaceful Natural Environment
❤️ Warm Hospitality

गैरीबारी रिसोर्ट, सौराहा
तपाईंको खुसी, हाम्रो आतिथ्यता।


Address

Sauraha
Jhawani
44200

Alerts

Be the first to know and let us send you an email when Gairibari Resort Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Gairibari Resort Pvt.Ltd.:

Shortcuts

Share

Category