08/09/2026
🇳🇵 परिवर्तनको सपना र एकताको शक्ति बोकेको GEN-Z पुस्ताप्रति हार्दिक नमन। ❤️
तपाईंहरूको साहस, त्याग र सपनाहरू हाम्रो हृदयमा सधैं जीवित रहनेछन्। 🙏
Om Tandoori Hotel & Restaurant परिवारको तर्फबाट सम्मान तथा श्रद्धाञ्जली। 🇳🇵❤️