Hotel Pauwa Butwal

Call Directions Website

Hotel Pauwa Butwal The Hotel Pauwa is a homely environment with typical Nepalese traditional cultural hotel with its' services in Butwal.

07/09/2026

हरेक दिन नयाँ उत्साह, नयाँ तयारी र उत्कृट सेवाको प्रतिबद्धता! 🌟😊

​हाम्रा स्टाफको मुस्कान र सेवाको गुणस्तर नै हाम्रो पहिचान हो। तपाईंको सेवामा सधैं समर्पित टिम!

"
`होटल पौवा बुटवल ´

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ.....
06/09/2026

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ.....


05/09/2026

तिलोत्तमा नगरपालिकाद्वारा आयोजित १२ दिने 'लैंगिक हिंसा रोकथाम' सम्बन्धी तालिमका क्रममा होटल पौवामा बस्नुभएका सम्पूर्ण प्रतिभावान विद्यार्थी भाइबहिनीहरूलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।
हजुरहरु सम्पुर्णको उज्जवल भबिष्यको कामना व्यक्त गर्दछौ
`होटल पौवा बुटवल परिवार´

05/09/2026
05/09/2026

जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ, फिल्म पार्वती को टिमलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।
फिल्म पार्वती को सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना! 🎬❤️
आगामी यात्रा अझै सुन्दर र सफल रहोस्। 🙏✨

04/09/2026

शान्त वातावरण, आनन्दित मन अनि पौवाको न्यानो आतिथ्यता… ☕📖 Everything you need for a peaceful escape."
​"Home away from home. 🏨💙
`Where hospitality begins´

02/09/2026

जहाँ बाट आतिथ्यको सुरुवात हुन्छ.....
तपाईसङ्गको सपना हामिसङ्गको बिपना एउटै आधार
`होटल पौवा बुटवल´


26/08/2026

तपाईं चेलिहरुको दुख र सुख -हासो र खुसि बिसाउने पर्व तिज!
दोस्रो घरको आभास गराउने होटेल पौवा बुटवलमा तीजको रौनक! 🌸 चेलीहरूको यो खुसी, नाचगान र रमाइलोको हिस्सा बन्न पाउँदा हामी असाध्यै खुसी छौँ। यहाँहरूको हरेक पललाई खास बनाउन हामी सधैँ तत्पर छौँ। 🌺✨
होटल पौवा बुटवल:-९८५७०७२५९५

26/08/2026

आफ्नै घरको जस्तै न्यानोपन महसुस हुने ठाउँ— होटल पौवा! ❤️ चेलीहरूको महान पर्व तीजमा हाम्रा चेलीहरूसँगै यसरी छमछमी नाचेर खुसी साट्न पाउँदा हामीलाई गर्व लागेको छ। हरितालिका तीजको धेरै धेरै शुभकामना! 💃🎶

26/08/2026

घरपछिको दोस्रो घर ‘होटल पौवा ’! 🌸 महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा चेलीहरूसँग यसरी नै रमाउन पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। तीजको हार्दिक शुभकामना! 🎉✨

Address

Yogikuti
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category